‘वीर विक्रम २’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘वीर विक्रम २’को ट्रेलर सार्वजनिक भएको छ।  जेठ ३ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन्।

पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी, बुद्दि तामाङ,देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदीलगायतको अभिनय छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस