बैंक अफ काठमाण्डू बैंक र ह्याम्स हस्पिटलबीच संझौता

काठमाडौं ।  बैंक अफ काठमाण्डू बैंक र ह्याम्स हस्पिटलबीच  संझौता भएको छ ।

संझौता अनुसार बैंकका कार्ड मार्फत हस्पिटलका बिभिन्न सेवामा १० प्रतिशत छुट पाइने भएको हो। बैंकका देसभरि ७५ एटिएम,८४ वटा ब्रान्च र ८ वटा एक्स्टेन्सन काउन्टर छन्।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस