धरानमा बस दुर्घटना: ४ जनाको मृत्यु, ३५ घाइते

काठमाडौं । धरानमा बस दुर्घटना हुँदा  ४ जनाको मृत्यु भएको छ। जिरो पोइन्टमा ना ७ प २७१३ नम्बरको बस दुर्घटनाहुँदा ३५ यात्रु घाइते भएका छन्।

दुर्घटनामा मृत्यु हुने चालक चक्रबहादुर गुरुङ, यात्रु बलबहादुर मगरको मात्र पहिचान खुलेको छ । अन्य दुईको नाम खुलेको छैन । घाइतेहरूको वीपी् कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाार भइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री