आँचल र पलकाे अभिनयमा ‘काफलको दाना’ (भिडियाे)

काठमाडौँ । अभिनेत्री आँचल शर्मा र अभिनेता पल शाहको फिर्चडमा ‘काफलको दाना’ बोलको गीतको भिडियो रिलिज भएको छ ।
गीतमा चर्चित गायक हिमाल सागर र गायिका बिन्दु पौडेलले स्वार दिएका छन् । दीपक शर्माको शब्द संगीत रहेको गीतमा गम्भिर विष्टको निर्देशन रहेको छ । नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतको कोरियोग्राफी सिबोल थापाले गरेका छन्।

गीतको छायांकन नवराज उप्रेतीले गरेका छन् । सम्पादन भने नबिन निरौलाले गरेका हुन् ।

[youtube https://www.youtube.com/watch?v=ruq0v7BPhl8]

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस