आईएमई पे मार्फत ‘केटीएम बबल टी’ मा फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट

काठमाडाैं । ‘आईएमई पे’ ले केटीएम बबल टीसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ।

आईएमई पे ले केटीएम बबल टी सँग गरेको सम्झौता अन्तर्गत आईएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई १२ प्रतिशत छुट दिने भएको हो। सो अफर साउन १६ सम्म मात्र लागू हुनेछ।

केही समय यता विभिन्न व्यवसायसँग सम्झौता गर्दै आईएमई पे ले क्युआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट प्रदान गर्दै आइरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता गरेमा विना धितो ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१ /०८२ मा श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता …

प्रतिकृया दिनुहॊस