थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०१ जनामा गरिएको परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर २०२ जना सक्रिय संक्रमित रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अस्पतालको शय्याको विवरण वेवसाइटमा राख्नू : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालले दैनिकरुपमा शय्या उपलब्ध छ वा छैन भन्ने …

प्रतिकृया दिनुहॊस