ड्रमको पानीमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौँको तारकेश्वरमा घर नजिकै राखेको ड्रमको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार तारकेश्वर नगरपालिका–१ साङ्ला बस्ने विष्णु तामाङका एक वर्षीय छोरा आयुष तामाङको आफ्नै घरको शौचालयमा रहेको पानीको ड्रममा डुबेर मृत्यु भएको हो ।

डुबेर गम्भिर अवस्थामा फेला परेका उनको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

६१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । पाल्पामा बलात्कार आरोपमा दुई जना पक्राउ परेका छन् । ६१ वर्षीया महिलालाई बलात्कार …

प्रतिकृया दिनुहॊस