बन्दना पाठक, नायब प्रमुख कार्यकारी अधिकृत, एनसीसी बैंक

एनसीसी बैंकको ’सेकेण्ड म्यान’ मा बन्दना पाठक नियुक्त भएकी छिन् । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पाठकले नेपाल बंगलादेश बैंकबाट करिअर सुरु गरेकी हुन । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेकी उनीसँग २३ वर्षसम्म बैकिङ क्षेत्रमा निरन्तर काम गरेको अनुभव छ । पाठकले १३ वर्ष एनसीसी बैंकमा र १० वर्ष नेपाल बंगलादेश बैंकमा काम गरेकी छिन् ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ब्राण्डिङमा बेग्लै नाम : अनिता थापा आचार्य

काठमाडौँ । एक सफल महिलाले अर्को महिलाको कुरा सुन्नुपर्छ र अगाडि बढ्नका लागि हौसला दिनुपर्छ । मैले त संस्थाका माध्यमबाट वर्षमा एक पटक भएपनि सशक्तीकरणका लागि पहल गर्दै आएको छु । गत वर्ष हामीले अस्तित्व फाउन्डेसन नेपाललाई एसिड आक्रमणबाट पीडित महिलाहरुको लागि सहयोग गरेको थियौ ।

प्रतिकृया दिनुहॊस