पुलाउ बनाउने तरीका

भेजिटेवल पुलाउ
सामाग्री ः५०० ग्राम वासमति चामल, १०० ग्राम मटर दाना, ५० ग्राम गाजर, ५० ग्राम फूलकोपि, ५० ग्राम घिउसिमि कोसा, ५० ग्राम वन्दाकोपि सबैलाई पिस गरेर उम्लेको पानीमा डुवाउनु, ४÷५ वटा सुकुमेल ल्वाङ,दालचिनी ,तेजपात, १०० ग्राम राम्रो घिउ १÷४ टि स्पुन जिरा गेडा, ५० ग्राम प्याज काटेको, नुन इच्छा अनुसार राख्ने ५० ग्राम काजु ।

बनाउने विधि ः चामल सफा गरी भिजाउनु तरकारीहरूको पानी निचरनुहोस्अब घिउ तताई ल्वाङ सुकुमेल राखी प्याज फ्राई गर्नुहोस् चामलको पानी तारी चामललाई ४देखि५ मिनेट भुट्नुहोस् अब आवश्यक पानी राखी पकाउनु होस ।पाकिसके पछि तरकारीहरू राखी चलाउनु र काजुल सजाउनु होस अब परिकार तयार भयो।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

यस्ताे छ घरैमा सुकुटी बनाउने तरिका

दसैंमा मासुका विभिन्न परिकारहरू बनाइन्छ। जस मध्ये एक हाे सुकुटी । बफ/चिकेन सुकुटी हरेक उमेर …

प्रतिकृया दिनुहॊस