फाइल फोटो

थप ७६० जनामा कोरोना संक्रमण, एकको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ९२६ जनाको परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

बिहीबार कोरोनाबाट एकजनाको मृत्यु भएको छ भने ३२४ जना निको भएका छन् । हाल देशभर ५ हजार ६०२ सक्रिय संक्रमित रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विपन्न नागरिक उपचार निर्देशिका जारी, कुन कुन रोगमा पाइन्छ सहुलियत ?

काठमाडौँ । सरकारले विपन्न नागरिकको कडा खालका रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताललाई …

प्रतिकृया दिनुहॊस