बराहक्षेत्र नगरपालिकाका मेयर खनाल असन्तुष्ट

बराहक्षेत्र ।  बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल राष्टिय महाधिवेशनमा एउटा सक्षम व्यक्तिलार्इ नलगेकाे भनीअसन्तुष्ट बनेका छन् । लाेकप्रिय खनाल  सबै स्थानीयकाे  घर घरमा पुगेर समस्या बुझ्ने गर्छन । उनी सबै नगरबासीको कुरा सुन्ने र सबैका प्रिय छन् । 

जनताको प्रतिनिधि भनेर जनताको सार्वभाैमसत्र्ताबाट सम्पन्न भएको जनप्रतिनिधिलाई पार्टीले नोमिनेशन प्रक्रियामा नलगेर तथा प्रदेश प्रदेशमा नलगेर पार्टीले मात्रै  छनाेट गर्ने  हो भने अब हाम्रो भुमिका के हुने त ? भनेर खनाल प्रश्न गर्छन् । राष्टिय महाधिवेशनमा एउटा सक्षम व्यक्तिलार्इ  नलगेर पार्टीगत हिसाबले चुनेको आरोप मेयर निलमले लगाएका छन् र व्यापक असन्तुष्टि पाेखेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- सम्बन्ध सबै समाप्त, योभन्दा अपराध अरु केही हुन सक्दैन

काठमाडौं । सुदुरपश्चिमको मन्त्रीमण्डल बिस्तारपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले चर्को असन्तुष्टि पोखेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जालमा लगातार स्टाटस लेख्दै असन्तुष्टि पोखेका हुन् ।

प्रतिकृया दिनुहॊस