धितोपत्र बोर्डका कर्मचारीको आन्दोलन स्थगित: अर्थ मन्त्रालयसँग ‘सेवा सुविधा’ बारे महत्त्वपूर्ण सहमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का आन्दोलनरत कर्मचारी र अर्थ मन्त्रालयबीच आज बिहान भएको निर्णायक वार्ताले सुखद निकास पाएको…

नेकपा एस पुनर्गठन : घनश्याम भुसाल संयोजक, मंसिरमा राष्ट्रिय भेला

काठमाडौं । एकता विवादको भुमरीमा फसेको नेकपा एकीकृत समाजवादीमा पुनर्गठन पक्षधरले आफ्नो नयाँ नेतृत्व चयन गरेको छ । पार्टी विभाजनपूर्व…

युएईसँग पनि पराजित भएपछि हङकङ सिक्सेसमा नेपालको यात्रा समाप्त

काठमाडौं । हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालको चुनौती समाप्त भएको छ । आइतबार भएको बाउल लिगको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)…

मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखलाई बुझाए राजीनामा

काठमाडौँ । विश्वासको मत पाउने सम्भावना कमजोर बनेपछि राजीनामाको घोषणा गरेका मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनालले शनिबार साँझ प्रदेश प्रमुख…

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली…

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

काठमाडौं । दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु भएको छ। गढवा–४ अजगढवाका शिवकुमार यादवकी…

नयाँ राजनीतिक शक्ति निर्माणमा जुटे जेनजी, उठाए यी चार माग

काठमाडौं । नेपालको राजनीतिक परिदृश्यमा एक नयाँ तरङ्ग पैदा भएको छ । पुरुषोत्तम यादव, प्रवेश दाहाललगायतका जेन-जी अगुवाहरूले नयाँ राजनीतिक शक्ति…

कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा  पूर्वमन्त्री मोहम्मद अफताब आलमको उपचारका क्रममा काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको छ ।…

देशभर बदली, हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं । देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि, गण्डकी प्रदेश र…

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

संचारको माध्यमबाट लाभ मिल्नेछ । आत्मबल उच्च रहनेछ । मनको डर समाप्त हुनेछ । ‌विवादास्पद् मामलाहरूबाट टाढा रहनुहोस् । आजको…

लोकतन्त्र संवादमा बलियो हुन्छ, द्वन्द्वमा होइन : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागि संवाद अपरिहार्य रहेको बताएका छन् । उनले लोकतन्त्र द्वन्द्वमा नभई संवादका माध्यमबाट…

नयाँ पुस्तालाई प्रधानमन्त्रीको आह्वान- विवेकपूर्ण मतदानका लागि मतदाता नामावलीमा नाम लेखाऔँ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा विवेकपूर्ण मताधिकार प्रयोग गर्नका लागि नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम दर्ता गर्न…