काठमाडौं । विश्वकप फुटबलका खेलहरुमा लाखौंको बाजी हान्ने सट्टेबाजका खेलाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिसँग नगद…
सुनसरीमा भारतीय जीप दुर्घटना : ६ को मृत्यु, चार घाइते
सुनसरी । पूर्व—पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा गएराति भारतीय स्कार्पियो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ…
आफैंले ल्याएको कानूनविपरीत सम्बन्धन दिने शिक्षामन्त्रीको तयारी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल आफैँले हस्ताक्षर गरेर राष्ट्रपतिमार्फत जारी गरेको अध्यादेशविपरीत चिकित्सा शिक्षा संस्थालाई सम्बन्धन दिने…
संसदमा नियम निलम्बनको आवश्यकता किन ?
काठमाडौं । सरकारले समय अभावको कारण देखाउँदै संसदमा ‘फास्ट ट्र्याक’बाट विधेयकहरू पारित गर्न थालेको छ। असार १५ गतेयता मात्रै पनि…
सीआईबीलाई यसरी टक्कर दिँदै गृहमन्त्री
काठमाडौं । नेपाल प्रहरी संगठनकै इज्जत धानेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पछिल्लो महिना सूताएको छ । अर्थात् ब्यूरोले ठूला अपराधका…
दुई उत्तर कोरियाली युवती विमानस्थलबाट फक्राउ
काठमाडौं । प्रवेशाज्ञा भिसाले म्याद गुज्रिएपछि पनि नेपाल प्रवेश गर्न खोज्ने दुई उत्तर कोरियाली युवतीलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलस्थित अध्ययगनम कार्यालयले…
प्रधानमन्त्री कार्यालयमा बन्दै छ १० करोडको ‘वार रुम’
काठमाडौं । वारास्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कहाँ पुग्यो रु निर्माणका क्रममा केही समस्या पो निम्तियो कि रु या मेलम्ची…
भौतिक व्यवस्थापन नहुँदा काम–कारबाही अलपत्र
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्र्तगत ल्याइएका निकायहरूको भौतिक व्यवस्थापन नहुँदा ती निकायहरूको काम–कारबाहीले गति लिन सकेको छैन । आवश्यक…
१० को मृत्यु, मुख्य राजमार्ग अवरुद्ध, तराइका अधिकांश जिल्ला डुवानमा
काठमाडौं । अविरल बर्षाका कारण मुलुकभर गएको बाढी र पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने करोडौको भौतिक क्षती…
पहिरोले घर पुरिँदा रोल्पामा सुत्केरीसहित तीनको मृत्यु
रोल्पा । लगातारको वर्षाका कारण घर माथिको पर्खाल भत्किएर आएको पहिरोले पुरिँदा सुत्केरीसहित तीनजनाको मृत्यु भएको छ । पर्खाल भत्किएर…
रुकुममा बस दुर्घटना : १४ घाइते, ३ को अवस्था गम्भीर
रुकुम । दाङको तुलसीपुरबाट रुकुम पश्चिमको खलंगा आउँदै गरेको ना ४ ख ६२२६ नम्बरको बस आज बिहान मुसिकोटमा बस दुर्घटना…
उच्च सतर्कतका अपनाउन मौसम विभागको आग्रह
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि भारी वर्षा हुनसक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।…



