दुई उत्तर कोरियाली युवती विमानस्थलबाट फक्राउ

काठमाडौं । प्रवेशाज्ञा भिसाले म्याद गुज्रिएपछि पनि नेपाल प्रवेश गर्न खोज्ने दुई उत्तर कोरियाली युवतीलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलस्थित अध्ययगनम कार्यालयले फिर्ता इन्ट्री रिफ्युज गरेको छ ।

सन् २०१८ मा अहिलेसम्म ९ सय ५० दिन निेपालमा बसिसकेका ती उत्तर कोरियाली युवती असार १० मा चीन गएका थिए ।

असार ११ गते नेपाल फर्कदा उनीहरु विभानस्थलमा पक्राउ गरेका हुन् ।

अव उनीहर यस बर्ष सन् २०१८ मा नेपाल आउन पाउने छैनन् ।यो खबर आजको अन्नपुर्ण पोष्ट दैनिकमा छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

सर्वोच्च अदालतले खारेज गर्‍यो दुर्गा प्रसाईंको रिट

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ । दुर्गा प्रसाईंले गैरकानुनी …

प्रतिकृया दिनुहॊस