पोस्टरसँग त्रसित प्रहरी : निर्मलाको पोस्टर च्यात्ने प्रहरी अभियान देशव्यापी

काठमाडाैं । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै सार्वजनिक स्थलमा टाँसिएको पोस्टर प्रहरीले नै च्यातेपछि सरकार थप…

संसद छलेर कर्मचारी समायोजन अध्यादेश, के छ अध्यादेशमा ?

काठमाडाैं । सरकारले संसद् छलेर अध्यादेशमार्फत कर्मचारी समायोजन विधेयक ल्याउने तयारी गरेको छ। प्रमाणीकरणका लागि अध्यादेश राष्ट्रपति कार्यालय पठाइएको छ।…

१५ रुपैयाँ सस्तोमा किनेको पेट्रोलको मूल्य किन २ रुपैयाँ मात्र घटाइयो ?

काठमाडाैं । नेपाल आयल निगमले भारतबाट पछिल्लो एक महिनायता प्रतिलिटर १५ रुपैयाँ ४२ पैसा सस्तोमा पेट्रोल खरिद गरेको छ। तर,…

कोरियाले नेपालीलाई १० वर्षे मल्टिपल भिसा दिने

काठमाडाैं । दक्षिणपूर्वी एसियाली मुलुकहरुबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरुले अब १० वर्षे मल्टिपल (बहुप्रवेश) भिसा पाउने भएका छन्। कोरियाको…

निगमको बोइङ ३८ दिनदेखि मलेसियामा अलपत्र

काठमाडाैं । सामान्य मर्मतका लागि मलेसिया पठाइएको नेपाल वायुसेवा निगमको बोइङ विमान ३८ दिनदेखि त्यहाँको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेको…

कमलपोखरी निर्माणको जिम्मा स्थानीयलाई दिन सकिने

काठमाडाैं । काठमाडौं महानगरपालिकाले कमलपोखरीको निर्माण, व्यवस्थापन र संरक्षणमा स्थानीयवासीले दायित्व लिएमा जिम्मेवारी दिन तयार रहेको जनाएको छ। कामपाको सहरी योजना…

कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषद्‍बाट स्वीकृत

काठमाडौं । चासो र चर्चाको रुपमा रहेको ‘कर्मचारी समायोजन अध्यादेश’ मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । सोमबार बेलुका सिंहदरबारमा बसेको…

१ सय रुपैयाँ भाडा लाग्ने बाटोमा २ सय ५० असुली

बैतडी । ट्राफिक प्रहरीले जिल्लामा सञ्चालित जिपबाट सिट हटाएसँगै यात्रुलाई सास्ती भएको छ। ट्राफिक प्रहरीले बोलेरो जिपको पछाडिको सिट हटाएपछि यात्रु…

काठमाडौंको रानीबारीमा बालिका बलात्कृत, किशाेर पक्राउ

काठमाडाैं । काठमाडौंमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । मंगलबार बिहान २ बजे काठमाडौंको रानीबारीमा उनी बलात्कृत भएकी हुन्…

निर्मलाको पोष्टर : जति च्यात्यो, उति भाइरल

काठमाडाैं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको स्केचसहितको पोस्टर छ्यापछ्याप्ती देखिए– १३ गते बिहान राजधानीका मुख्य चोकहरूमा । पोस्टरमा उनको स्केच…

आर्थिक समृद्धितर्फ अघि बढ्न सरकार असफल : कांग्रेस

काठमाडाैं । प्रमुख प्रतिपक्ष कांग्रेसले दुई तिहाइ समर्थनबाट बनेको प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार आर्थिक समृद्धिका यात्रा तय गर्न नसकेको…

ओलीले मन्त्रीपरिषद् बैठक छलेर क्रिश्चियन अवार्ड लिएको खुलासा

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले विवादास्पद संस्था युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) को अवार्ड मन्त्रीपरिषद्को पूर्वस्वीकृतिबेगर लिएको खुलेको छ। संविधान, सुशासन…