प्रदेश २ सरकारले छोरी जन्मँने वित्तिकै १ लाखको बिमा गरिदिने

काठमाडाैँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘वेटी बचाउ, वेटी पढाउ’ अभियानलाई सार्थक बनाउन माघ महिनादेखि जन्मिने छोरीलाई सरकारले…

गरिबी निवारण कोष विघटन हुँदै, १९ अर्ब रुपैयाँ दुरुपयोग हुने खतरा

काठमाडौं । पीछडिएका र गरिब समुदायलाई विकासको मूल प्रवाहमा ल्याउने उदेश्यले १५ वर्षअघि स्थापना गरिएको गरिबी निवारणको कोष अब नाम…

पाँच दिनदेखि एकै गाउँका तीन बालिका सम्पर्कविहीन

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतका तीन बालिका पाँच दिनदेखि सम्पर्कविहीन भएका छन्। हराउने बालिकामा नेपाल राष्ट्रिय मावि सिम्तामा…

काठमाडौँको तापक्रम शून्य नजिक, माइनसमा झर्ने सम्भावना

काठमाडौँ । काठमाडौँ उपत्यकामा आइतबार बिहानको तापक्रम यो वर्षकै सबैभन्दा कम १ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको…

आज तमु ल्होसार पर्व मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षको बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को…

गोकर्णेश्वरको धागो उद्योगमा आगलागी हुँदा ९० लाखको क्षति

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नपा ४ को उत्तरबाहिनी चोकको धागो उद्योगमा आगलागी हुँदा ९० ला रुपैयाँ बराबरको क्षति भएको छ। भारतीय…

‘परियोजना बैंक’ बनाउँदै कर्णाली सरकार

काठमाडाैँ । कर्णाली प्रदेश सरकारले ‘परियोजना बैंक’ बनाउन गृहकार्य थालेको छ। प्रदेशस्तरीय नीति तथा योजना आयोगले त्यसका लागि आवश्यक कार्ययोजना…

८० रुपैयाँ विद्युत् महसुल तिर्न जाँदा दुई हजार खर्च

डोटी । डोटीको दुर्गम क्षेत्रका स्थानीय वासिन्दा ८० रुपैयाँ विद्युत् महसुल तिर्नको लागि दुई हजार रुपैयाँ भन्दा बढी रकम खर्च…

माटोबिनै यसरी फल्छ तरकारी

काठमाडाैँ । खेती गर्न चाहनुहुन्छ तर जमिन छैन भने चिन्ता नगर्नुस्। माटोबिनै तरकारी खेती गर्न सकिने प्रविधि नेपालमै सुरु भइसकेको…

चिसो माइनस २१ डिग्रीमा झरेपछि गाउँका सबै हिँडे, दुई गाउँका १० जना घर कुर्दै

मनाङ । हिमाली जिल्ला मनाङ र मुस्ताङमा निकै चिसो बढेको छ। मनाङमा तापक्रम माइनस २१ डिग्रीसम्म झरेको छ। चिसो बढेपछि…

आफन्त भन्छन्- ‘लिटिल बुद्ध’ भनिने बम्जनको आश्रमबाट हराएका मान्छेको खोजी होस्

काठमाडाैँ । आफूलँई ‘लिटिल बुद्ध’का रूपमा चिनाएका रामबहादुर बम्जनको आश्रमबाट हराएकाका आफन्तले आफ्ना मान्छे खोजी गरिदिन सरकारसमक्ष माग गरेका छन्…

मस्याङ्दीमा विद्युत् उत्पादन घट्यो

काठमाडाैँ । उनानसत्तरी मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेको छ। सुख्खायाम लागेका कारण तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको उक्त…