गोकर्णेश्वरको धागो उद्योगमा आगलागी हुँदा ९० लाखको क्षति

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नपा ४ को उत्तरबाहिनी चोकको धागो उद्योगमा आगलागी हुँदा ९० ला रुपैयाँ बराबरको क्षति भएको छ।

भारतीय नागरिक लक्ष्मण दुबेले सञ्चानल गरेको भगवती घागो उधोगमा आज बिहान करिब ४ बजे बिधुत सर्ट भई आगोलागी भएको महानगरिय प्रहरी प्रभाग गोकर्णका सई रामेश्वर खड्काले जानकारी दिए।

सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, मध्यपुर थिमि नगरपालिकाको सहयोगमा बारूँन यन्त्रको गरी ८ वटा दमकल र ३ वटा पानी टेंकरमार्फत आगो नियन्त्रणमा लिइएको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोप-२९ मा सहभागी भई राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) …

प्रतिकृया दिनुहॊस