बीमा

आइसीएफसी फाइनान्सले २ लाख कित्ता डिबेञ्चर निष्काशन गर्ने

काठमाडौँ । आईसीएफसी फाइनान्स लिमिटेडले २ लाख कित्ता डिबेञ्चर निष्काशन गर्ने भएको छ । डिबेञ्चर निष्काशन गर्न आइतबार ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ । २,००,००० कित्ता डिबेञ्चर प्रति कित्ता अंकित मूल्य रु.१,०००/-को दरले हुने कुल रकम रु.२०,००,००,०००/-(अक्षरेपी बीस करोड मात्र) निष्कासन तथा विक्री गर्ने सम्बन्धमा दुवै संस्था बीच सम्झौता सम्पन्न भएको हो । उक्त डिबेञ्चर ७(सात) वर्षका लागि वार्षिक १२ % ब्याजदरमा प्रत्येक ६/६ …

पुरा पढ्नुहॊस »

नेपाल ईन्स्योरेन्सले गर्यो मर्जमा जाने निर्णय, बोनस सेयर पास

काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको ७०औं वार्षिक साधारण सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसंग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी बिषयमा निर्णय गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गरेको छ । नेपालको पहिलो बीमा कम्पनीको रुपमा बि.सं. २००४ साल आश्विन ८ मा स्थापना भएको कम्पनीले मर्जरमा जाने औपचारिक निर्णय गरेको हो । साधारण सभाले शेयरधनीहरुलाई चुक्ता पुँजीको ७.५ प्रतिशतले बोनश सेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ । …

पुरा पढ्नुहॊस »

महालक्ष्मी इन्स्योरेन्सको ३३ औँ शाखा म्याग्दीमा

म्याग्दी । महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेडले जीवन बीमाका लागि नयाँ तथा नयाँ योजना ल्याउने तयारी गरेको छ। ३३औं शाखाका रुपमा म्याग्दीको सदरमुकाम बेनीबजारस्थित शिक्षामार्गमा शाखा कार्यालय रहेको महालक्ष्मीले शुक्रबार अभिकर्ता भेटघाट कार्यक्रमको आयोजना गरी आगामी योजनाका बारेमा जानकारी गराएको हो। महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेडका धौलागिरी क्षेत्रीय प्रमुख जमुना आचार्यले सुरक्षा जीवन योजना, महालक्ष्मी वार्षिक धन फिर्ता बीमा र महालक्ष्मी सावधिक आजीवन बीमा योजना आउने तयारीमा रहेको बताइन्। उनले महालक्ष्मी लाइफ …

पुरा पढ्नुहॊस »

एभरेष्ट इन्स्योरेन्सको एजीएम असोज १ गते

काठमाडौँ । एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा(एजीएम)मा निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पेश हुने भएको छ । असोज १ गते हुने कम्पनीको २४औं वार्षिक साधारण सभामा उक्त विशेष प्रस्ताव पेश गरिने भएको हो । विहीबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले असोज १ गते दिउँसो २ बजे अग्रवाल भवन कमलपोखरीमा वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच सम्झौता

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ । एन आई सी एशिया बैंकको डिजिटल च्यानलमार्फत् इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले बिमा प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्वन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौताबमोजिम सगरमाथा इन्स्योरेन्सका ग्राहकहरुले एन आई सी एशियाको मोबाइल बैकिङ्गलगायत एन सी एच एल–कनेक्ट आईपीएस र फोन पे एप प्रयोग गरी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन् । सो सम्झौतापत्रमा …

पुरा पढ्नुहॊस »

सानिमाले ल्यायो वार्षिक धनफिर्ता बीमा योजना

काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्स लिमिटडले सानिमा वार्षिक धनफिर्ता जीवन बीमा योजना शुरु गरेको छ । १६ वर्षदेखि ५५ वर्ष उमेर समूहका जीवन बीमाका लागि योग्य व्याक्तिले यस योजना अन्तर्गत १५ र २० वर्षे अवधिको लागि जीवन बीमा गर्न सकिन्छ । यस योजनामा अधिकतम बीमा समाप्ती उमेर ७० वर्ष रहेको छ । न्युनतम बीमाड्ढ एक लाख रुपैयाँ र अधिकतम बीमाड्ढ आयश्रोतको आधारमा निर्धारणा हुने कम्पनीले जनाएको छ । १५ वर्ष …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई लघुवित्तले ३५ प्रतिशत बोनस सेयर वितरण गर्ने

काठमाडौँ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई ३५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । साउन ३२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ३५ प्रतिशतले हुन आउने ३ करोड ८६ लाख ६० हजार १ सय २५ रुपैँया बराबरको बोनस सेयर वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेपछि साधारण सभाले पारित गरेपछि बोनस सेयर वितरण गर्ने प्रमुख कार्यकारी अधिकृत …

पुरा पढ्नुहॊस »

ज्योति लाईफको नाफा १२ करोड ४६ लाख

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक बर्ष २०७५/७६ को वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०७४/७५ भन्दा आव २०७५/७६ मा आउँदा ११ लाख ३६ हजार रुपैयाँ खुद नाफामा बढाएको छ । आर्थिक बर्ष २०७४/७५ मा खुद नाफामा १२ करोड ३५ लाख ९६ हजार रुपैयाँ रहेको थियो भने आव २०७५÷७६ मा १२ करोड ४६ लाख ३२ हजार रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख …

पुरा पढ्नुहॊस »

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारण सभा आइतबार वीरगञ्जमा सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवणकुमार अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ३७ करोड १६ लाख ९४ हजार ७ सय ४० रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको अध्यक्ष अग्रवालले साधारण सभामा जानकारी गराए । …

पुरा पढ्नुहॊस »

आइएमई लाइफ इन्स्योरेन्स दुई वर्ष पूरा

काठमाडौं आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्यबसायिक कारोवार बिधिवतरुपमा सञ्चालन भएको दुई वर्ष पूरा भएको छ । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरि दोस्रो वार्षिकोत्सब मनाएको छ । उक्त कार्यक्रममा शुभकामना मन्तब्य दिनुहुदै कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पर्धात्मक उपस्थिति जनाएको बताउनु भएको छ । चालु आ.व.२०७६÷७७ मा थप शाखा बिस्तार गरि बीमित, अभिकर्ता एवं सेवाग्राहीको पहँुचलाई सर्वसुलभ, छिटो छरितो सेवा पुर्याउने, मानव संसाधनमा गुणात्मक …

पुरा पढ्नुहॊस »