मनॊरञ्जन

गायिका कनिका कपुरको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं । भारतीय गायिका कनिका कपुरको कोरोना रिपोर्ट अन्तत: नेगेटिभ आएको छ । यस अघि पाँच पटक गरिएका टेस्ट पोजेटिभ आएपनि छैठौ टेस्ट भने नेगेटिभ आएको हो । उनको लखनउस्थित संजय गान्धी ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । यद्यपी कनिकाको रिपोर्ट नेगेटिभ आएपनि उनी अझै ४८ घण्टा अस्पतालमै बस्नुपर्ने भएको छ । अस्पतालका अनुसार दुई रिपोर्ट लगातार नेगेटिभ आएपछि डिस्चार्ज गरिने भएको हो । अब अर्को टेस्ट …

पुरा पढ्नुहॊस »

मजदुरका लागि अभिनेत्री बर्षा शिवाकोटीले १ लाख दिने

काठमाडौं । हालै कोरोनाको समस्या समाधान भएपछि चीन घुम्न जाने बिचार ब्यक्त गरेकी अभिनेत्री बर्षा शिवाकोटीले ज्याला मजदुरी गर्नेहरुका लागि एक लाख रुपैया दिने घोषणा गरेकी छन् । अभिनेत्री शिवाकोटीले भिडियो सन्देशमार्फत उक्त रकम दिने घोषणा गरेकी हुन् । ‘पैसाले आफै सामान किनेर मजदुर दाजुभाइ तथा दिदीबहिनीमा दिने इच्छा थियो’ शिवाकोटीलले भनिन्, ‘सरकारले घरमै बसेर सुरक्षित रहन आग्रह सहित गरेको लकडाउनका कारण प्रधानमन्त्री राहात कोष मार्फत यो रकम दिन लागेकी …

पुरा पढ्नुहॊस »

विश्‍वप्रकाश शर्माको प्रकृतिप्रेमी गीत ‘आऊ माया गरौं…’ [भिडियाेसहित]

काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माको शब्दमा रहेको ‘आउ माया गरौं’ बोलको गीत सार्वजनिक भएको छ । हाइलाइट्स नेपालबाट सार्वजनिक भएको गीतमा स्वर प्रमोद खरेल र शीतल मोक्तानले दिएका छन् । गीतमा संगीत पनि शर्माले आफै दिएका छन् । विश्‍वमा भइरहेको मौसम परिवर्तन र परिवर्तनले उब्जाएको समस्यासँग जुध्‍न गीतले प्रेरित गरेको छ । मान्छेले मान्छेलाई, प्रकृतिलाई र यो संसारलाई माया गर्नुपर्ने भन्दै गीतले हरेक व्यक्तिको एकताबिना यो दुनियाँ जोगिन …

पुरा पढ्नुहॊस »

बलिउड कलाकार क्वारेन्टाइनमा

काठमाडौं । भारतमा कोरोनाको प्रभाव कलाकारमा  देखिएको छ । कोरोनाको त्रासका कारण भारतका कलाकारहरु क्वारेन्टाइनमा बस्न थालिसकेका छन् । अभिनेता अभिताभ बच्चन ,नायक सलमान खान,नायिका सोनम कपुर आफ्नै क्वारेन्टाइनमा बस्न थालेका छन् ।  नायिका प्रियंका चोपडा र उनका पति निक जोन पनि आइसोलेसनमा बस्दै आएका छन् ।

पुरा पढ्नुहॊस »

एक फरक धारको रियालिटी शो – सुनौलो तारा

काठमाडौं।नेपालमानै पहिलो पटक निम्न आर्थिक अवस्था भएका वालवालिकाहरुको प्रतिभा लाई उजागर गर्नका लागी फरक टेलिभिजन कार्यक्रम डिशहोमले निर्माण तथा प्रशारण गर्न थालेको छ । नेपाल भरीका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थामा ४ सय भन्दा वदी वालवबलिकाहरुको अडिसन पछि छानिएका ४० जनाको प्रतिभा प्रस्तुत गर्ने मञ्चको रुपमा सुनौलो तारा कार्यक्रम डिशहोमले सुरु गरेको हो । डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा चैत १ गते शनिवार देखी प्रशारण शुरु हुने यो …

पुरा पढ्नुहॊस »

चलचित्र ‘लप्पन छप्पन २’मा समावेश ‘झुसे बारुलो’ बोलको गीत सार्वजनिक

काठमाडौं ।  चलचित्र ‘लप्पन छप्पन २’मा समावेश ‘झुसे बारुलो’ बोलको गीत सार्वजनिक भएको छ ।चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, गोविन्द शाही, प्रकाश कुवँर, एन्जल श्रेष्ठ छन् ।

पुरा पढ्नुहॊस »

१५ वर्षकी भइन् रबिना टन्डनकी छोरी राशा

काठमाडाैँ । बलिउड नायिका रबिना टन्डनकी छोरी रेशा थडानी १५ वर्ष पुगेकी छिन् । सन् २००५ मा जन्मिएकी राशाले शनिबार आफ्नी आमासँग आफ्नो जन्मदिनको उत्सव मनाएकी छिन् । रबिना टन्डनले सन् २००४ मा अनिल थडानीसँग विवाह गरेकी थिइन् । अनिल फिल्म डिस्ट्रीब्यूटर्स हुन् । रबिना र अनिलले सन् २००३ मा ‘स्टम्प्ड’ फिल्मको सेटमा डेटिङ सुरु गरेका थिए, त्यसको एक वर्षपछि दुईले विवाह गरे । फेब्रुअरी सन् २००४ मा रबिना र …

पुरा पढ्नुहॊस »

कोरोना त्रास : पूजा-पल अभिनित ‘म यस्तो गीत गाँउछ-२’को प्रदर्शन स्थगित

काठमाडौं । अभिनेत्री पूजा शर्मा र पूणविक्रम शाह (पल)को अभिनय रहेको फिल्म ‘म यस्तो गीत गाँउछ-२’ निमार्ण युनिटले आफ्नो प्रदर्शन रोकेको छ । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को त्रास बढेसँगै नेपालमा पनि यसको त्रास फैलिएको छ । यसैलाई मध्यनजर गर्दै आउँदो ३० गतेबाट प्रदर्शन गरिने भनिएको उक्त फिल्मको प्रदर्शन रोकिएको हो । शुक्रबार एक सूचना जारी गर्दै नेपाल सरकारले कोरोनाभाइरसको सङ्क्रमणबाट बच्नका लागि पारिवारिक जमघट, मेला महोत्सव, जात्रापर्वजस्ता कार्यक्रममा सरिक नहुन …

पुरा पढ्नुहॊस »

अञ्जु पन्तको स्वरमा ‘एक्लै छु म’ (भिडियोसहित)

काठमाडौं । गायिका अञ्जु पन्तको स्वरमा रहेको गीत ‘एक्लै छु म’ सार्वजनिक भएको छ । प्रशान्त पौडेलको शब्द तथा सङ्गीत, विशाल निरौलाको एरेञ्ज र नरेश विविसीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोमा नायिका वर्षा राउत र मोडल राम बाबुलाई फिचर्ड छन् । उत्सव दाहालको छयांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ ।  

पुरा पढ्नुहॊस »

मिस वर्ल्ड २०२० को फाइनल नेपालमा !

काठमाडौं । सन् २०२० को ‘मिस वर्ल्ड’ प्रतियोगिताको फाइनल कार्यक्रम नेपालमा गर्न अध्ययन हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मिस नेपालको आयोजना गर्दै आइरहेको ‘द हिडन ट्रेजर’ले त्यसको प्रक्रिया अगाडी बढाएका हुन । संभावना अध्ययन गर्न विहीबार(मार्च ५) मा २०१९ कि मिस वल्र्ड जमैकाकी टोनी आन सिंह, मिस वल्र्ड अर्गनाइजेसनकी अध्यक्ष जुलिया मोर्ली नेतृत्वको टोली नेपाल आउँदैछ । टोलीले पहिलो चरणको अध्ययन गरेपछि थप अध्ययनका लागि प्राविधिक …

पुरा पढ्नुहॊस »