आमिर खानलाई कोरोना संक्रमण

काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमण बढिरहँदा बलिउड नायक आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना पोजेटिभ पाइएपछि आमिर खान होम क्वारेन्टिन भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप