काठमाडाैँ । गायिका सज्जा चौलागाई र गायक बलबहादुर राजवंशीको स्वरमा समावेश ‘के यस्तो माया बस्यो नी’ सार्वजनिक भएको छ ।
हरि लम्सालको यो गीतमा शब्द तथा संगीत छ । सार्वजनिक गरिएको गीतको भिडियोमा नाजिर हुसेन र मोडल सुरविना कार्कीलाई हेर्न सकिन्छ ।
निकेश खड्काको निर्देशनमा बनेको यो भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन छ ।
तपाईंको प्रतिकृया




