काठमाडौं । गायिका मेलिना राई र गायक लोक पौडेलको स्वरमा समावेश ‘निलो कुर्ता’ सार्वजनिक भएको छ । दिपक शर्माको यो गीतमा शब्द तथा संगीत छ ।
सार्वजनिक गरिएको गीतको भिडियोमा नायिका आँचल शर्मा र मोडल निराजन प्रधानलाई हेर्न सकिन्छ ।
भिडियोमा शिशिर खातीको कोरियोग्राफी, उज्ज्वल जोशीको छाायंकन तथा सम्पादन छ ।
तपाईंको प्रतिकृया




