रवि र समिक्षाको ‘आफ्नो मन’

काठमाडौँ । गायक रवि ओड र गायिका समिक्षा अधिकारीको स्वरमा समावेश ‘आफ्नो मन’ सार्वजनिक भएको छ ।

कृष्ण केसीको शब्द तथा संगीतमा समावेश यो गीतको भिडियोलाई मौसम हिमालीले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् ।

सार्वजनिक गरिएको गीतको भिडियोमा  पुष्प खड्का, रवि ओड, प्रियंका आचार्य, संझना खत्रीहरुलाई हेर्न सकिन्छ ।

विकास ज्ञवालीको सम्पादन, नवराज उप्रेतीको छायांकन रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री