मनॊरञ्जन

निर्माता यशोदा राई भन्छिन्- सामाजिक सञ्जालको बहसले लाखौँ पल जन्माउँदै, गायिकाको जीवन रक्षा कसले गर्ने ?

काठमाडौँ । चलचित्र निर्माता एवं मानव अधिकारकर्मी यशोदा राई तुम्बाहाम्फेले नायक पल शाह र यौन दुर्व्यवहारमा परेकी गायिकाका विषयमा सामाजिक सञ्जालमा बहस नगर्न आग्रह गरेकी छन् । पछिल्लो समय नायक शाहविरुद्ध लागेको गम्भीर प्रकृतिको बाल यौन दुर्व्यवहार सम्बन्धी मुद्दाको विषयमा सामाजिक सञ्चालनमा बहस चुलिएको प्रति ध्यानाकर्षण भएको बताइन् । नेपालको कला, संस्कृति र चलचित्र उद्योगलाई नै प्रभावित पार्ने गरी भएका पक्ष विपक्षको बहसले अझै पनि समाजमा नारी माथि हेर्ने दृष्टि …

पुरा पढ्नुहॊस »

प्रिमियरमा रुचाइयो ‘लप्पन छप्पन २’, आजदेखि हलमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘लप्पन छप्पन-२’ आजबाट रिलिज भएको छ । मुकुन्द भट्ट निर्देशित चलचित्र ‘लप्पन छप्पन-२’ आजबाट रिलिज भएको हो । एक्सन मुभी ‘लप्पन छप्पन-२’ मा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, शिव श्रेष्ठ, शक्ति श्रेष्ठलगायत कलाकार मुख्य भूमिकामा छन् ।

पुरा पढ्नुहॊस »

कोसँग ‘लभ’ छ भन्ने कुरा कानुनलाई मतलब हुनु हुँदैन : रेखा थापा

काठमाडौँ । अभिनेत्री रेखा थापाले २० वर्षमुनिका बालिकाहरूलाई समाजले संरक्षण दिनुपर्ने बताएकी छन् । उनले सामाजिक सञ्जालमार्फत २० वर्षमुनिका छोरीहरू बालिका भएकोले समाजले उनीहरूलाई संरक्षण दिनुपर्ने बताएकी हुन् । राप्रपा नेतृसमेत रहेकी थापाले कोसँग ‘लभ’ छ भन्ने जस्ता नैतिकतावादी कुरा कानुनलाई मतलब हुननहुने समेत उल्लेख गरेकी छन् । ‘२० वर्ष मुनिका छोरीहरू बालिका हुन्, बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन् । समाजको भूमिका उनीहरूलाई संरक्षण …

पुरा पढ्नुहॊस »

प्रहरी सामु आफै उपस्थित हुन्छु : पल शाह

काठमाडौँ । नायक पल शाह आज आफै प्रहरीको सम्पर्कमा जाने भएका छन् । बलात्कारको अभियोगमा उजुरी परेपछि प्रहरीले खोजी सूचीमा राखेका शाहले फेसबुकमा स्टाटस लेख्दै आज आफैँ प्रहरी समक्ष उपस्थित हुने जनाएका हुन् । पलको स्टाटस नमस्कार सबैमा , मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गीत गाउँछु २’ गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर …

पुरा पढ्नुहॊस »

पल-पूजाको म यस्तो गीत गाउँछु-२ आजदेखि सिनेमा हलमा

काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरपछि पहिलोपटक नयाँ चलचित्र आज शुक्रबारदेखि सिनेमा हलमा लाग्दैछ । सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेको ‘म यस्तो गीत गाउँछु २’ आज देशभरका सिनेमा हलमा रिलिज गरिएको हो । चलचित्रमा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ । सांगीतिक कथावस्तुमा आधारित ‘म यस्तो गीत गाउँछु २’ सिक्वेल चलचित्र हो । यसअघि ‘म यस्तो गीत गाउँछु’ चलचित्र पनि सफल भएको थियो । पल …

पुरा पढ्नुहॊस »

बरिष्ठ लोकगायक जयनन्द लामा रहेनन्

बरिष्ठ लोकगायक जयनन्द लामाकाे निधन भएकाे छ। उनकाे बुधबार बिहान निधन भएकाे हाे। वरिष्ठ कलाकार शिवहरि पाैडेलले सामाजिक संजाल फेसबुकमार्फत यसकाे जानकारी दिएका हुन्। बरिष्ठ लोकगायक जयनन्द लामाले दुई दशक लामो अन्तरालपछि २ हप्ता अघि मात्रै मौलिक लोकगीत सार्वजनिक गरेका थिए। गायक लामाले ‘महाभार लेकको जंगलमा याला’ बोलको लोकगीत युट्यबमार्फत सार्वजनिक गरेका हुन् । यही गीत सार्वजनिक गर्दा लामाले भनेका थिए, ‘म सँग जीवनभर गाएर नसक्ने गीत छन् ।’ तर …

पुरा पढ्नुहॊस »

भारतीय सिने स्टार सलमान खान नेपाल आउँदै

काठमाडौँ । भारतीय सिने स्टार सलमान खान नेपाल आउने भएका छन् । वैशाख ३ गते दशरथ रंगशालामा आयोजना हुने कार्यक्रममा सहभागी हुन सलमानसहित भारतीय कलाकारको टोली नेपाल आउने भएको हो । सलमानका साथमा अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुष शर्मा, सई मान्जरेकर, पार्श्व गायक गुरु रन्धावा लगायत कलाकार आउने भएका छन् । ओडीसी इन्टरटेनमेन्टले सलमानसहितका बलिउड कलाकारलाई काठमाडौँमा ल्याउन लागेको हो । …

पुरा पढ्नुहॊस »

बन्द सिनेमा हल भोलिदेखि खुल्ने

कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलहरु १ फागुनबाट खुल्ला हुने भएका छन्। जिल्ला प्रशाशन कार्यालयले १ फागुनबाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरु खुल्ला हुने भएका हुन्। सिनेमा हल खुल्ला हुने बितिक्कै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शन हुने छन्।

पुरा पढ्नुहॊस »

लता मंगेशकरको बायोपिक बनाउन निर्देशकबीच प्रतिस्पर्धा

एजेन्सी । भारतीय ‘स्वर कोकिला’ लता मंगेशकरको निधनपछि उनको बायोपिक बनाउन बलिउडका तीन प्रख्यात निर्देशकबीच प्रतिस्पर्धा सुरु भएको छ । लताको निधनपछि आनन्द एल राय, ओमप्रकाश मेहरा र सञ्जयलीला भन्सालीले बायोपिकमा चासो देखाएपछि उनीहरूले उनको बायोपिकको स्वामित्व आफ्नो बनाउन दौडधूप सुरु गरेका छन् । सञ्जय १० वर्षअघिदेखि लताको बायोपिक बनाउने सोचमा थिए । तर लताको परिवारले उनको बायोपिक बनाउन अनुमति दिने हो वा होइन, हालसम्म टुंगो लागेको छैन । लताको …

पुरा पढ्नुहॊस »

हाँस्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृशोक

काठमाडौँ । हाँस्यकलाकार अर्जुन घिमिरे पाँडेलाई मातृशोक परेको छ । कलाकार घिमिरेकी आमा बिमला घिमिरेको शुक्रबार बुसन्धारास्थित ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हाँस्यकलाकार निर्मल शर्मा गैँडाले जानकारी दिए ।   उनी केही समयदेखि ग्रिनसिटी अस्पतालमा उपचाररत थिइन् ।  

पुरा पढ्नुहॊस »