‘सीआईडी’ का इन्स्पेक्टर दिनेश फडनिसको निधन

एजेन्सी । भारतीय टेलिभिजन सोनीको चर्चित कार्यक्रम ‘सीआईडी’ का अभिनेता दिनेश फडनिसको निधन भएको छ । सीआईडीमा ‘इन्स्पेक्टर फ्रेडरिक’ को भूमिकामा…

‘मेरो देश डुब्यो’ भन्दै शिशिर योगी

काठमाडौं । लोकप्रिय गायक तथा सर्जक शिशिर योगीको स्वरमा रहेको गीत ‘मेरो देश डुब्यो’ सार्वजनिक भएको छ । योगीकै शब्द,…

मलेसियाको ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’मा आरुष र एल्भिरालाई उपाधि

काठमाडौँ । मलेसियामा दुई नेपाली बालबालिकाले उपाधि हात पारेका छन् । मलेसियामा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल…

दीपक मनाङ्गेको ‘कंगारु’ मा केदार

काठमाडौं । कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’ साइन गरेका छन् ।…

कपिल र सुनिलको पुनर्मिलन, अब नयाँ शो नेटफ्लिक्समा आउने

काठमाडौँ । आफ्नो कमेडीबाट देशका दर्शकमाझ आफ्नो पहिचान बनाएका कपिल शर्मा अहिले आफ्नो आगामी कमेडी शोलाई लिएर चर्चामा छन् ।…

तेस्रो अन्तर्राष्ट्रिय ‘वाटरकलर फेस्टिबलज’ हुँदै

काठमाडौँ । पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तराष्ट्रिय वाटरकलर फेस्टिबल)को सबै तयारी पूरा भएको छ । कूल ३९…

चलचित्र ‘पानीफोटो’ सिनेमाघर एपमा रिलिज, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ । अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशनमा बनेको नेपाली चलचित्र ‘पानीफोटो’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ । शुक्रवार…

कमेडियन अपूर्वक्षितिजलाई दोषी करार गर्दै अदालतले तोक्यो १० हजार जरिवाना

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्वक्षितिज सिंहलाई दोषी करार गर्दै १० हजार रुपैयाँ जरिवाना गरेको छ। आइतबार न्यायाधीश कपिलमणि…

अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सवमा सम्पन्न

काठमाडौं । तेस्रो संस्करणको आइर्वाट नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव अनुष्का अर्यालद्वारा निर्देशित चलचित्र ‘सङ्कुुल’ प्रथम भएको छ । शनिबार…

‘ड्रिम वर्ल्ड एम्युजमेन्ट’ पार्क सञ्चालनमा

काठमाडौं । चन्द्रागिरि नगरपालिका-७ स्थित घुमाउनेटोलमा शनिबारदेखि ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ पार्क सञ्चालनमा आएको छ । रमाइला थ्रीडी आर्ट तथा विभिन्न…

काठमाडौंमा बलिउड गायक अरिजितको कन्सर्ट

काठमाडौं । बलिउडका चर्चित गायक अरिजित सिंह नेपालमा पहिलोपटक गुञ्जिएका छन् । शनिवार साँझ काठमाडौंको चाबहिलस्थित हायात ग्राउन्डमा आयोजित ‘अरिजित…

अब राजनीतिसंगै अभिनयलाई निरन्तरता दिन्छु : रेखा थापा

काठमाडौँ । केही समयसम्म चलचित्रबाट टाढा रहेकी अभिनेत्री रेखा थापा पुनःचलचित्र उपहारमार्फत निर्माण र अभिनयमा सक्रिय भएकी छन् । केही…

ताजा सामाग्री