मनॊरञ्जन

‘भाइरल’ बाल गायक सचिन परियार टिचिङ अस्पतालको आइसियुमा

काठमाडौँ । एक समय सामाजिक सञ्जालमार्फत ‘भाइरल’ बनेका बाल गायक सचिन परियार अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो । सचिनको उपचारमा आर्थिक समस्या रहेको थाहा पाएपछि इसा फाउण्डेसनमार्फत २० हजार आर्थिक सहयोग गरेको छ । फाउन्डेसनका सचिव कमल सरगमले सामाजिक सञ्जाल फेसबुकमार्फत साे जानकारी गराएका हुन् । उनकाअनुसार अवस्था नराम्रोसँग बिग्रिएको छ । कमलले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै …

पुरा पढ्नुहॊस »

चलचित्र ‘छक्कापञ्जा-४’ को पोस्टर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘छक्कापञ्जा–४’ को पोस्टर सार्वजनिक भएको छ । अभिनेता तथा चलचित्रका निर्माता दीपकराज गिरीले चलचित्रको पोस्टर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । बुधबार सार्वजनिक उक्त पोस्टरमा दीपक चित्रण छन् । साथै पोस्टरमा चलचित्रको प्रदर्शन मिति पनि उल्लेख गरिएको छ । चलचित्र फागुन १९ गते देशभर प्रदर्शन हुनेछ । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदारप्रसाद घिमिरे (माग्ने बुढा), …

पुरा पढ्नुहॊस »

बलिउड अभिनेता विवेक ओबरायले गरे अन्नपूर्ण केबुलकारको भ्रमण

काठमाडौं । बलिउड अभिनेता विवेक ओबरायले अन्नपूर्ण केबलकारको भ्रमण गरेका छन् । गएको बुधबार नेपाल भ्रमणमा आएका अभिनेता ओबरायले आइतबार परिवारसहित केबलकारको भ्रमण गरेका हुन् । परिवारसहित पोखरामा रहेको अन्नपूर्ण केबरकारबाट सेदीदेखि साराङकोटसम्मको यात्रा गरेका हुन् । केबलकार यात्राका क्रममा देखिने पोखराका तालतलैया र अरू मनोरम दृश्यहरूबाट अत्यन्त आनन्दको अनुभव भएको उनले सुनाए । अभिनेता ओबरायलाई अन्नपूर्ण केबलकारका बजार प्रबन्धक अरुण कोइरालाले केबलकारमा स्वागत गरेका थिए । करिब एक वर्षअघि …

पुरा पढ्नुहॊस »

हलिवुड निर्माता हार्वेलाई थप २३ वर्ष जेल सजाय

एजेन्सी । अमेरिकी फिल्म निर्माता हार्वे वाइन्स्टीनलाई यौन उत्पीडनको आरोपमा अदालतले २३ वर्षको जेल सजाय सुनाएको छ । एक दशकअघि हार्वेमाथि एक महिलाले यौन उत्पीडनको आरोप लगाएकी थिइन् । ती महिलाका वकिलले हलिउडका पावर प्लेयर अर्थात् हार्वेले युवा अभिनेत्रीहरूलाई कैयौं पटक यौन शोषण गरेको आरोप लगाएका थिए । यी सबै आरोपको पाँच वर्षपछि गत सोमबार अदालतले लसएञ्जल्समा उनलाई दोषी ठहराएको हो । दुई साता लामो बहसपछि आठ पुरुष र चार …

पुरा पढ्नुहॊस »

‘द भ्वाइस’ अन्तिम चार प्रतिस्पर्धी छानिए, बाहिरिए आशिष महर

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को फाइनल चारको समीकरण पूरा भएको छ । शनिबार राति भएको एपिसोडबाट चौंथो सिजनको ‘द भ्वाइस अफ नेपाल’ का लागि अन्तिम चार प्रतिस्पर्धी छानिएका हुन् । अन्तिम चारमा प्रमोद खरेलको टिमबाट योगेश मगर, राजु लामाको टिमबाट करण राई, राजेशपायल राईको टिमबाट सविना लिम्बू र प्रविशा अधिकारीको टिमबाट साहिल लिम्बु छन् । यी चार जनाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । शनिबार राति …

पुरा पढ्नुहॊस »

आर्यन ‘डिसेम्बर फल्स’ बाट धेरै आशावादी

काठमाडौं । अभिनेता आर्यन सिग्देल सफलताको पर्खाइमा छन् । पछिल्लो चलचित्रमार्फत सफलता पाउन नसकिरहेका अभिनेता सिग्देल पुस १५ गतेदेखि प्रदर्शनमा आउने ‘डिसेम्बर फल्स’ बाट आशावादी छन् । अभिनेता सिग्देलले सफलता र निरन्तरताको बारेमा प्रष्ट्याए । ‘म कतै हराएको छैन । फिल्ममा अभिनय गरिरहेको छु । मेरो लागि हरेक फिल्म नयाँ हुन्छ’, अभिनेता सिग्देलले भने, ‘हरेक फिल्ममा उही संघर्ष र मेहनत हुन्छ । यद्यपि पछिल्लो समय आशावादी भएको फिल्म भने यही …

पुरा पढ्नुहॊस »

चन्द्रागिरि पुगे भारतीय अभिनेता ओबराय [तस्बिरहरु]

काठमाडौं – बलिउड अभिनेता विवेक ओबरायले चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन् । पारिवारिक भ्रमणमा नेपाल आएका विवेक ओबरायले भ्रमणका क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै चन्द्रागिरि हिल्स रिर्सोटमा लन्च गर्दै मनोरम दृष्यहरुको पनि अवलोकान गरेका हुन् ।अभिनेता ओबरायलाई चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक सन्जीव थापाले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । ओबरायले चन्द्रागिरि भ्रमणबारे प्रतिक्रिया दिंदै काठमाडौंको उच्च स्थानमा अत्यन्तै सुन्दर पर्यटकीय गन्तव्यको रुपमा चन्द्रागिरि रहेको बताए ।ऐतिहासिक, साँस्कृतिक …

पुरा पढ्नुहॊस »

‘कमेडियन’ विक्की अग्रवाल र श्रद्धा प्रसाईंबीच इन्गेजमेन्ट

काठमाडौँ । टीभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चा बटुलेका विक्की अग्रवाल र रियालिटी शो निर्देशक तथा कलाकार श्रद्धा प्रसाईंले इन्गेजमेन्ट (टीकाटालो) गरेका छन् । बिहीबार काठमाडौँमा निकट आफन्तहरूको उपस्थितिमा उनीहरूले इन्गेजमेन्ट गरेका हुन् । विवाहको मिति तय गर्न भने बाँकी छ । कलाकार दीपाश्री निरौलाले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै दुवैलाई बधाई दिएकी छन् । ‘कमेडी च्याम्पियन’बाट यी दुईबीच प्रेम अंकुराएको थियो । तर उनीहरूले आफ्नो सम्बन्धलाई सार्वजनिक गरेका …

पुरा पढ्नुहॊस »

भारतीय अभिनेता विवेक ओबराय परिवारसहित नेपालमा

काठमाडौँ । भारतीय अभिनेता विवेक ओबराय परिवारसहित नेपाल आएका छन् । नेपालमा रहँदा बुद्ध जन्मस्थल लुम्बिनीमा हुने भेटघाटमा सहभागी हुने उनले जनाएका छन् । व्यवसायी पुनम यादवको निम्तोमा आएका अभिनेता ओबराय दश दिन नेपालमा रहनेछन्। “पहिलोपटक नेपाल आएको हुँ, मेरो बुबाआमा धेरै पटक आइसक्नुभएको छ”, त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने। नेपाल बसाइँका क्रममा पशुपतिनाथ दर्शनका साथै लुम्बिनी, पोखरालगायत ठाउँ घुम्ने कार्यक्रम रहेको बताइएको छ । अभिनेता ओबरायले प्याराग्लाइडिङ, …

पुरा पढ्नुहॊस »

‘प्लस साइज मोडल नेपाल’ प्रतियोगिता हुँदै, आवेदन खुला

काठमाडौं । मोटोपना भएका युवतीलाई लक्षित गर्दै सौन्दर्य प्रतियोगिता ‘प्लस साइज मोडल नेपाल’ हुने भएको छ । मोडल संघ नेपालले मोटी युवतीहरूलाई लक्षित गरेर आयोजना गर्दै आएको प्रतियोगिताको यो चौंथो संस्करण हो । वूमनियाको प्रस्तुतीमा आयोजक मोडल संघ नेपालले ‘प्लस साइज मोडल नेपाल २०२३’ को आवेदन खुल्ला गरेको छ । प्रतियोगितामा १६ देखि ४० वर्षसम्मका विवाहित तथा अविवाहित दुवै समूहका युवती-महिलाहरूले भाग लिन पाउने छन् । प्रतियोगितामा सहभागिताका लागि ५५ …

पुरा पढ्नुहॊस »