सौगात मल्ल अभिनीत चलचित्र ‘सिटामोल’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । आगामी साउन २३ गते जनैपूर्णिमाको अवसरमा प्रदर्शनमा आउने चलचित्र ‘सिटामोल’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार सार्वजनिक…

गायिका देविका बन्दनाको ‘सोलुको मैच्याङ’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गायिका देविका बन्दनाको म्युजिक भिडियो ‘सोलुको मैच्याङ’ सार्वजनिक भएको छ । आज आयोजित विशेष कार्यक्रममा वरिष्ठ कलाकारहरू मदनकृष्ण…

एलीना र पवनको स्वरमा ‘सिस्नोले पोल्यो’

काठमाडौं । एलीना चौहान र पवन परियारको स्वरमा लोकपप गीत ‘सिस्नोले पोल्यो’ सार्वजनिक भएको छ । टिआर सिरिज च्यानलमार्फत युट्युबमार्फत…

धुम्बाराहीमा सुविधासम्पन्न होटल स्मार्ट सञ्चालनमा, राजेश हमालसहित सेलिब्रेटीहरूले गरे उद्घाटन

काठमाडौँ । काठमाडौँको धुम्बाराही चोकमा विभिन्न सेवा सुविधा सहित होटल स्मार्ट सञ्चालनमा आएको छ। सोमबार साँझ उक्त होटलको उद्घाटनका लागि…

चलचित्र ‘मुनामदनको ब्रेकअप’ को निर्माण घोषणा

काठमाडौँ । दीपेन्द्र लामाको निर्देशनमा सिनेमा ‘मुनामदनको ब्रेकअप’को निर्माण घोषणा भएको छ । फोटो पत्रकार श्रीधर पौडेल कार्यकारी निर्माता रहेको…

चर्चित टिकटकर जोडी आयुष र एलिजेले गरे अदालती विवाह

काठमाडौं । सामाजिक सञ्जाल टिकटकबाट उदाएर लाखौँको मन जितेको चर्चित जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले आफ्नो प्रेम सम्बन्धलाई…

देउडा गीत ‘लाली पाउडर लाया’ सार्वजनिक (भिडियो)

काठमाडौँ । सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत ‘लाली पाउडर लाया’ सार्वजनिक भएको छ। गीत रोशन टमट्टा…

रवि लामिछानेको पक्षमा कलाकर्मी, हस्ताक्षर अभियानमा ऐक्यबद्धता

काठमाडौं । सहकारी ठगी प्रकरणमा नाम मुछिएपछि राजनीतिक र कानुनी दबाबमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति…

माओत्से गुरुङको ‘पेन्सनपट्टा’मा दयाहाङ राई अनुबन्धित

काठमाडौँ । कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । यो उनीहरूको…

सामाजिक सञ्जालको दुरुपयोग: न्याय खोज्दै साइबर ब्युरोदेखि गृहमन्त्रीसम्म एलिना र समीक्षा

काठमाडौं  । गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारी सामाजिक सञ्जालमा भइरहेको आफ्नो चरित्र हत्या र साइबर बुलिङविरुद्ध कानुनी उपचार खोज्दै…

चलचित्र ‘माग्ने राजा’ को टिजर सार्वजनिक (भिडिओ)

काठमाडौँ । चलचित्र ‘माग्ने राजा’को टिजर सार्वजनिक भएको छ । आइतबार दिउँसो ओएसआर डिजिटल युट्युब मार्फत करिब २ मिनेटको टिजर…

डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने

काठमाडौं । नेपालको अग्रणी मनोरञ्जन च्यानल डिशहोमको रमाइलो टिभीले बहुप्रशंसित टेलिभिजन सिरिज ‘रामायण’ नेपाली भाषामा प्रसारण गर्ने भएको छ। यो…

ताजा सामाग्री