देउडा गीत ‘लाली पाउडर लाया’ सार्वजनिक (भिडियो)

काठमाडौँ । सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत ‘लाली पाउडर लाया’ सार्वजनिक भएको छ।

गीत रोशन टमट्टा र संगीत बडुवालले गाएका छन्। लोकशैलीमा आधारित गीत समसामयिक सन्देश बोकेको छ। गायिका बडुवालकै शब्द र संगीत रहेको गीतमा दीपक संगम बिसीको संगीत संयोजन छ।

भिडियोमा दीपक संगम बिसी, मिराजविक्रम सिंह, संगीता बडुवाल, हेमराज अधिकारी (खन्ट्या खलास), गणेश जीसी र मीना बडुवालले अभिनय गरेका छन्।

मिराजविक्रम सिंहको निर्देशन र कोरियोग्राफीमा बनेको गीतको भिडियो अमित बिकेकाे छायांकन र राजेश बोहराकाे सम्पादनमा बनेकाे छ। भिडियाे गायक रोशन टमट्टाको अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएकाे छ।

यस्तो छ गीत :-

https://youtu.be/7AXLmpJxKcI 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री