मनॊरञ्जन

वसन्त, एलिना, सुजता र वेनिशाको सम्बन्ध सार्वजनिक (भिडियाे)

काठमाडौं । संगीतकार वसन्त सापकोटा, एलिना चौहान, सुजता वर्मा र वेनिशा पौडेलको स्वरमा गीत सार्वजनिक गरिएको छ । वसन्त सापकोटाको संगीत रहेको ‘सम्बन्ध’ बोलको गीतमा शब्दरचना स्वपनिल बरालको छ । अर्जुन तिवारीले खिचेको भिडियो सम्पादन सुप्रिम पराजुलीले गरेका छन् । भिडियो निर्देशन शान थापाले गरेका छन् । भिडियोमा गीतमा स्वर भरेका चारै जना फिचर्ड छन् ।  

पुरा पढ्नुहॊस »

ऋतिक रोशन र टाइगर श्राफको एक्सन फिल्ममा अनुप्रियाको प्रवेश

एजेन्सी । ऋतिक रोशन र टाइगर श्राफको निर्माणाधीन फिल्मको बलिउडमा लामै समय चर्चा चल्यो। यशराज व्यानरले निर्माण गरिरहेको यो एक्सन थ्रिलर फिल्मको अहिले छायांकन चलिरहेको छ। फिल्ममा ऋतिक र टाइगरका साथमा वाणी कपुरले अभिनय गर्दै छिन्। छायांकन सुरु भइसके पनि अहिले आएर यो फिल्ममा अर्की एक कलाकारको पनि प्रवेश भएको छ। समाचार अनुसार फिल्म पद्मावतबाट दर्शकसामु परिचित अभिनेत्री अनुप्रिया गोयन्का पटेलले रितिक र टाइगरसँग काम गर्ने भएकी हुन्। फिल्ममा अनुबन्ध …

पुरा पढ्नुहॊस »

अन्जली र प्रदिपको ‘अक्सर छाता छुट्ने गर्छ’ सार्वजनिक

काठमाडाैँ । गायक भिम श्रेष्ठको आवाजमा समावेश ‘अक्सर छाता छुट्ने गर्छ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सन्जिव पुडासैनीको संगीत रहेको गीतमा रामहरी भेटवाल र सन्दिप पुडासैनीको शब्द छ । अनिल के मानन्धरको छायांकन तथा निर्देशनमा तयार भएको भिडियोमा प्रविन भट्टको सम्पादन छ । यो गीतको भिडियोमा मोडलद्धय प्रदिप लामा र अन्जली अधिकारीलाई देख्न सकिन्छ । भिडियोमा पानी पर्दै गर्दा एउटै छातामुनी ओत लागेका एक जोडीको प्रेम देखाइएको …

पुरा पढ्नुहॊस »

‘मोडल हन्ट नेपाल’को पाँचौ संस्करण सुरु

काठमाडौं । मोडलिङ सम्बन्धी प्रतियोगिता ‘मोडल हन्ट नेपाल’को पाँचौ संस्करण सुरु भएको छ । आइतबार एक बिज्ञप्ती जारी गर्दै आयोजक नेक्स्ट मोडल नेपालले ‘मोडल हन्ट नेपाल २०१९’को आवेदन खुला भएको जनाएको छ । प्रिपिएर फर इनिसियसन’ अर्थात ‘सुरुवातको तयारी’ थिम रहेको प्रतियोगिता देशभर छरिएर रहेका युवायुवतीहरुलाई अन्तरराष्ट्रिय स्तरको तालिम प्रदान गरि देश तथा विदेशमा मोडलिङ सम्बन्धि विभिन्न अवसर प्रदान गर्न अब्बल सावित भएको बिज्ञप्तीमा उल्लेख छ । पाँचौ संस्करणसम्म आइपुग्दा …

पुरा पढ्नुहॊस »

‘आप्पा’को ‘साउने झरी’ रिलिज

चलचित्र ‘आप्पा’मा समावेश नयाँ गीत  ‘साउने झरी’ रिलिज  भएको छ ।  चलचित्रमा दयाहाङ राइ, नव–कलाकारद्धय सिद्धार्थराज तामाङ र अलोना काबो लोप्चाको मुख्य भूमिका छ ।

पुरा पढ्नुहॊस »

‘भारत’को कमाइ १९१ करोड पुग्यो, यो साता २०० करोड पार गर्ने

काठमाडाैँ । सलमान खान अभिनिति ‘भारत’ले वक्सअफिसमा रिलिजको ११ औं दिनमा पनि आफ्नो आकर्षण कायम राखेको छ। सिनेमाले रिलिजको ११ औं दिन करिब ६ करोड भारूको कमाइ गर्दै आफ्नो प्रभावलाई कायमै राखेको हो। हालसम्म ‘भारत’ले घरेलु वक्सअफिसबाट १९१ करोड कमाइ गरेको छ। अब्बास अलि जफर निर्देशित सिनेमामा सलमानका अलावा क्याटरिना कैफको प्रमूख भूमिका रहेको छ। ‘भारत’ले साताको अन्त्यसम्म २०० करोड भारूको आँकडा पार गर्ने अनुमान गरिएको छ। सिनेमाले रिलिजको पहिलो …

पुरा पढ्नुहॊस »

‘एक्स-मेन डार्क फोनिक्स’ फल्प भएको निर्देशकबाट स्वीकार, भने- यसको जिम्मा म लिन्छु

काठमाडाैँ । ‘एक्स-मेन डार्क फोनिक्स’ अमेरिकी घरेलु वक्सअफिसमा फ्लप भएको छ। सिनेमाले सप्ताहन्तमा अघिल्ला फ्रान्चाइजको दाँजोमा न्यून कारोबार गरेको छ। सिनेमाले सुरूवाती सप्ताहन्तमा ३२.८ मिलियन अमेरिकी डलर कमाइ गरेको छ। सिनेमा असफल भएको जिम्मा निर्देशक सिमोन किनवर्गले लिएका छन्। ‘सिनेमा दर्शकसँग जोडिएन, स्पष्टरूपमा यसले दर्शकलाई छोएन। म यसको जिम्मा लिन्छु’, निर्देशक किनवर्गले भने। सिनेमा असफल भएको  स्वीकार गरेका किनवर्गले रिलिजका बेलामा सिनेमाले अप्ठ्यारो भोगेको पनि बताए। ‘हामीले रिलिजका लागि कठिन …

पुरा पढ्नुहॊस »

फोपीमा रिलिज भयो चलचित्र ‘ऐश्वर्य’

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ऐश्वर्य’ शुक्रवारबाट फोपीमा रिलिज हुने भएको छ । तीन लाख भन्दा बढी पटक डाउनलोड भएको यस एपमा नयाँ  नेपाली चलचित्रहरु प्रदर्शन गर्ने गरिएको छ । गत वर्ष कात्तिक ९ गते हलमा प्रदर्शनमा आएको चलचित्र ‘ऐश्वर्य’ प्रेमकथामा आधारित द्वन्द्वात्मक चलसिचत्र हो । चलचित्रमा रमेश उप्रेती, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार र केकी अधिकारी मुख्य भूमिकामा छन् । रमेश उप्रेतीको कम्ब्याक मानिएको यस चलचित्रलाई दिवाकर भट्टराईको निर्देशनमा बनेको …

पुरा पढ्नुहॊस »

फ्राइडे रिलिज : आजदेखि ‘प्रेमदिवस’ र ‘झट्का’ प्रदर्शनमा, जात्रै जात्रा पाँचौ हप्तामा

काठमाडाैँ । फ्राइडे रिलिज अन्तर्गत शुत्रवारदेखि २ वटा चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबारदेखि प्रदर्शनमा आएका २ चलचित्र हुन् प्रेम दिवस र झड्का ।  दुवै चलचित्र प्रचार–प्रसारका हिसाबले कमजोर देखिएका छन् । सुरुमा चलचित्र ‘प्रेम दिवस’को नाम ‘राधा २’राखिएको थियो । चलचित्र राधाकै सिक्वेलका रुपमा ‘राधा २’ नाम राखेर निर्माण गर्ने बताइएको थियो तर अन्तिम समयमा चलचित्रको नाम परिवर्तन गरेर ‘प्रेम दिवस’ राखिएको थियो । चलचित्र ‘प्रेम दिवस’लाई निर्देशक योगेश …

पुरा पढ्नुहॊस »

‘फुलन्देकी आमा’को धम्की बुद्धि तामाङलाई (भिडियो)

काठमाडौं । बुद्धि तामाङ ‘हैट’ लाई उमेश राई ‘फुलन्देकी आमा’ले चैट बनाइदिने धम्की दिएकी छिन् । यो धम्की वास्तविक नभई गायक मिन गुरुङ र गायिका बिना भट्टराईको स्वर रहेको गीत ‘बुढेशकालको लौरी’ मा देखाइएको एक रोमान्टिक गीतको कथा हो । बुद्धि र फुलन्दे आमाको चर्चा रहेका बेला उनीहरुको नयाँ गीतले अहिले राम्रो चर्चा पाइरहेको छ । गायक मिन गुरुङ र गायिका बिना भट्टराईको स्वर रहेको गीत चर्चित संगीतकार दीपक शर्माले …

पुरा पढ्नुहॊस »