हेमन्त शर्मा र विष्णु माझीकाे लोक दोहोरी गीत सार्वजनिक

काठमाडाैँ । आधुनिक गीत-संगीतमा लोकप्रिय गायक हेमन्त शर्माले लोक दोहोरी गीत सार्वजनिक गरेका छन् । गायक शर्माले यसपटक लोकप्रिय लोकगायिका विष्णु माझीसँग गायनमा साझेदारी गरेका छन् ।

गीतमा याम थापा मगरको शब्द तथा संगीत रहेको छ । ‘वनमारा’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । मरिष्का पोखरेल र पुष्प खड्का फिचर्ड भिडियोका निर्देशक शिव बिकले हुन् ।

https://www.youtube.com/watch?v=Hn28lsqLlSA

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री