विराट कोहलीले अनुष्का र आफू वीचका केहि रमाइला किस्सा सार्वजनिक गरे

एजेन्सी । भारतीय क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्माको केहि समय अगाडि विवाह भएको हो । यो जोडीलाई समझदार जोडीका रुपमा लिने गरिन्छ । क्रिकेटर कोहलीले आफू र पत्नी अनुष्कावीचका केहि रमाइला किस्सा सार्वजनिक गरेका छन् । उनी र अनुष्कावीचको पहिलो भेट सेम्पुको विज्ञापनको सुटिङका क्रममा भएको थियो ।

 

 

उनका म्यानेरले यो विज्ञापन अनुष्कासँग गर्नुपर्ने वताएपछि आफू नर्भस भएको पनि उनले खुलाए । त्यो बेला कोहलीले ब्यवसायिक अभिनेत्रीसँग काम गर्दा असहज महशुस समेत गरे ।
अनुष्कासँगको अर्को रमाइलो कुरा समेत उनले खुलाए, विज्ञापनको सुटिङका बेला उनीले निकै अग्लो हिल लगाएकी थिईन् र कोहली निकै होचा देखिएका थिए । उनीहरु दुबैको करियरको सुरुवात सन् २००८ मा नै भएको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सन्दीपका समर्थकहरूले मलाई अनफ्रेन्ड गर्नू : अभया सुब्बा

काठमाडौं । गायिका अभया सुब्बाले क्रिकेटर सन्दीप लामिछानेका फ्यानलाई फेसबुकमा अनफ्रेन्ड गर्न आग्रह गरेकी छन् …

प्रतिकृया दिनुहॊस