दशैमा रिलिज हुने ‘काले दाई’को ट्रेलर यस्तो बन्यो

काठमाडाैँ । दशैमा रिलिज हुने सिनेमा ‘काले दाई’ को ट्रेलर सार्वजनिक भएको छ । जातिय छुवाछुतको भुमरीमा परेको प्रेमकथा बोल्ने सिनेमा  असोज १७ गते रिलिज हुँदैछ ।

शिव शर्मा निर्देशित ‘काले दाई’मा इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस