मध्य मर्स्याङ्दी आयोजनाको २५ मेगावाट विद्युत् उत्पादन घट्यो

लमजुङ । मर्स्याङ्दी नदीमा पानीको बहाव घट्दै जाँदा मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट २५ मेगावाट विद्युत् उत्पादन घटेको छ । बेसीशहर नगरपालिका–१…

माथिल्लो अरुण जलविद्युत् आयोजना : निर्माण तयारी अन्तिम चरणमा

काठमाडौँ । सङ्खुवासभाको भोटखोलामा बनाउन लागिएको एक हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना आर्थिक रूपले आकर्षक देखिएको छ ।…

उर्जा क्षेत्रमा लगानीबारे ओमानसँग वार्ता

काठमाडौं । परराष्ट्र सचिव शंकर बैरागीले ओमानका तेल तथा ग्यास सम्बन्धी मन्त्री मोहम्मद हमेद अल रुम्हीसँग आज बिहान राजधानी मस्कटमा…

नेपालमा थपियो डेढसय मेगावाट विजुली

काठमाडाैँ । चालु आर्थिक वर्षको चार महिनामा १४७ दशमलव ५ मेगावाट जडित क्षमता भएका विद्युत् आयोजनाहरु राष्ट्रिय प्रणालीमा जोडिएका नेपाल…

अपी पावर कम्पनीको दोश्रो सफलता अपर नौगडगाड आयोजनाको (८.० मेगावाट) निर्माण सम्पन्न

काठमाडौँ । अपी पावर कम्पनीले मिति २०७६ कार्तिक १३ गते देखि माथिल्लो नौगड गाड आयोजनाको (८ मे.वा.) निर्माण सम्पन्न गरी राष्ट्रिय…

कुलमान घिसिङ ‘नाष्ट प्रविधि पुरस्कार’बाट सम्मान

काठमाडौँ ।  विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले यस वर्षको ‘नाष्ट प्रविधि पुरस्कार’ प्रदान…

निर्माणाधीन ४०० केभी ढल्केवर सबस्टेसन : पुसभित्र सञ्चालनमा आउने

काठमाडौँ । धनुषामा निर्माणाधीन ४०० केभी ढल्केवर सबस्टेसन पुसभित्र सञ्चालन गर्न सकिने अवस्थामा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सबस्टेसनको…

माथिल्लो कर्णाली जलविद्युत् आयोजना : निर्माण सन् २०२१ देखि सुरु हुने

काठमाडौँ । ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माण सन् २०२१ देखि सुरु हुने छ । प्रवर्द्धक कम्पनी…

उर्जा सम्मेलन : तीन समझदारी पत्रमा हस्ताक्षर

काठमाडाैं । ऊर्जा सम्मेलनकै क्रममा तीन समझदारी भएका छन् । सम्मेलनको पहिलो दिन बिहीबार दुई र दोस्रो दिन शुक्रबार एफएमओ…

विद्युत् खपत बढाउनुपर्ने बाध्यतामा प्राधिकरण, उपभोक्तालाई आग्रह गर्ने तयारी

काठमाण्डौ । तीन वर्षपहिले विद्युतभार कटौतीको सूचना निकालेर बस्ने नेपाल विद्युत् प्राधिकरण अब भने विद्युत् खपत बढाउनका लागि आम उपभोक्तालाई…

२० उद्योगको विद्युत लाइन काटियो

हेटौँडा । लामो समयदेखि विद्युत महसुल नतिर्ने हेटौँडामा सञ्चालित २० वटा उद्योगको विद्युत लाइन काटी कारवाही प्रक्रिया अगाडि बढाइएको छ…

५ प्रतिशत लाभांश दिने रिडी हाइड्रोपावरकाे प्रस्ताव

काठमाडाैं । रिडी हाइड्रोपावरले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाइड्रोपावरको सञ्चालक समितिको…

ताजा सामाग्री