उर्जा क्षेत्रमा लगानीबारे ओमानसँग वार्ता

काठमाडौं । परराष्ट्र सचिव शंकर बैरागीले ओमानका तेल तथा ग्यास सम्बन्धी मन्त्री मोहम्मद हमेद अल रुम्हीसँग आज बिहान राजधानी मस्कटमा भेटवार्ता गरेका छन् ।

उनले ओमानबाट ट्विट गर्दै जनाए अनुसार भेटघाटमा उर्जा क्षेत्रमा लगानीको बारेमा सो भेटघाटमा महत्वपूर्ण कुराकानी भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले बंगलादेशमा बिजुली बेच्दै, प्रतिमहिना ३३ करोड आम्दानी हुने

काठमाडौँ । नेपालले पहिलो पटक शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात गर्दैछ । नेपाल विद्युत प्राधिकरणले आज ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्ने भएको छ । गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले विजुली बंगलादेश पठाउन लागेको हो ।

प्रतिकृया दिनुहॊस