आर्थिक

मुक्तिनाथ कृषि कम्पनीको आइपिओ भर्ने आज अन्तिम दिन

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपिओमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले ८ मंसिरदेखि सर्वसाधारणका लागि आइपिओ निष्काशन गरेको हो । नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो । दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता …

पुरा पढ्नुहॊस »

सुनको मूल्यमा कीर्तिमान, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यववसायी महासंघकाअनुसार तोलामा सुन १ लाख १७ हजार ७ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि हिजो १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा आज तोलामा तीन सय रुपैयाँ बढेको हो । आज चाँदी हिजोकै भाउ तोलाको १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं  । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा पुगेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ७६ पैसा र बिक्री दर १४६ रुपैयाँ ४१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ शून्य पैसा र बिक्री दर १६८ रुपैयाँ ७६ पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »

सर्वोत्तम सिमेन्टको आईपीओ ३६० रुपैयाँमै भर्न पाइने

काठमाडाैं । बुक बिल्डिङमार्फत खुलेको सर्वोत्तम सिमेन्टको सेयरको कट–अफ मूल्य तय भएको छ। कम्पनीको सेयर कट–अफ मूल्य ४०१ रुपैयाँ तय भएको हो। योग्य संस्थागत लगानीकर्ताहरुले दिएको सिलबन्दी बोलकबोल सम्पन्न भए लगत्तै नेप्सेले सोमबार कट–अफ मूल्य निकालेको हो। सर्वसाधारणले भने प्रतिकित्ता ३६०।९ रुपैयाँमा सर्वोत्तम सिमेन्टको आइपीओ भर्न पाउने भएका छन्। जुन कट–अफभन्दा १० प्रतिशत कम हो। क्यूआईआई बाँडफाँट गर्दा निष्कासित सेयर ४०१ रुपैयाँमा पूर्णरुपमा बिक्री हुने भएपछि सो मूल्यलाई कट अफ …

पुरा पढ्नुहॊस »

एक वर्षका लागि डिशहोम फाइबरनेट जडान गर्दा ६ हजारसम्म छुट

काठमाडौँ । डिशहोम फाइबरनेट कम्पनीले नयाँ ग्राहक लक्षित नयाँ अफर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ अफर अन्तर्गत ५० एमबीपीएसको वार्षिक प्याकेजमा ६ हजार ६ सय ८५ रुपैयाँ (भ्याटबाहेक) सम्म छुट हुने उल्लेख छ। कम्पनीका अनुसार ग्राहकले वार्षिक प्याकेज जडान गर्दा । फाईभ–जी (डुअल ब्यान्ड) राउटर समेत निःशुल्क पाउनेछन् यसअघि ५० एमबीपीएसको वार्षिक प्याकेजको मूल्य नै ७ हजार ७ सय ९९ रुपैयाँ थियो। १२ महिने योजना अफरमा नयाँ ग्राहकले ५० …

पुरा पढ्नुहॊस »

पिज्जा हटको थिन क्रस्ट पिज्जा

काठमाडौं । पिज्जा ब्राण्डले आफ्नो मेनुमा थिन क्रस्ट पिज्जा ल्याएको छ, जसले पिज्जा हटको मेनुमा नौलो स्वाद ल्याएको छ । मात्र चार सय ९९ रुपैयाँबाट सुरु हुने पिज्जा हटको हृयाण्डक्राफ्टेड थिन क्रस्ट पिज्जा नेपालभरका ग्राहकका लागि पिज्जाको एक अतुलनीय अनुभव दिन तयार रहेको कम्पनीको भनाइ छ । पिज्जा उत्साहीहरूको हृयाण्डक्राफ्टेड पिज्जाको बढ्दो मागलाई मध्यनजर गर्दै पिज्जा हट नेपालले नेपालका लागि विशेषरूपमा थिन क्रस्ट पिज्जा तयार गरेको हो, जुन १२ विभिन्न …

पुरा पढ्नुहॊस »

मंसिर तेस्रो साता जिम्मेवार व्यवसाय सम्मेलन

काठमाडौं । ‘एडप्टिङ टु इमर्जिङ बिजनेस रियालिटिस भन्ने नाराका साथ मंसिर २१ र २२ गते राष्ट्रिय व्यावसायिक पहलको चौथो जिम्मेवार व्यवसाय सम्मेलन आयोजना हुने भएको छ । राष्ट्रिय व्यावसायिक पहलले विगत २०७१ सालदेखि सम्मेलन आयोजना गर्दै आएको छ । सम्मेलन आयोजक राष्ट्रिय पहलका अध्यक्ष कुशकुमार जोशीले सम्मेलनमा नेपालका उद्योग व्यवसायले बदलिँदो परिस्थिति र उदीयमान नव आयामको परिप्रेक्ष्यमा जिम्मेवारपूर्ण ढंगले के कसरी अघि बढ्न सक्छन् भन्ने सम्बन्धमा समाज, वातावरण तथा अर्थतन्त्र …

पुरा पढ्नुहॊस »

सुन अहिलेसम्मकै महँगो, प्रतितोला १ लाख १७ हजार ४ सय

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ४ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि गएको कात्तिक १२ गते सुनको भाउ बढेर तोलामा १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो । सुनको भाउ हिजो भन्दा आज तोलामा पाँच सय रुपैयाँले महँगो भएको हो । हिजो तोलामा सुन १ लाख १६ हजार ९ सय रुपैयाँ थियो …

पुरा पढ्नुहॊस »

घर बनाउनेहरुका लागि ‘शिवम् सन्देश’ (भिडिओ)

के तपाईं घर बनाउँदै हुनुहुन्छ? या, घर बनाउने सोचमा हुनुहुन्छ? पख्नुहोस्, तपाईंको लागि एउटा अत्यन्तै उपयोगी खबर छ । एउटा आफ्नै घर होस् भन्ने इच्छा प्रायः सबैको हुन्छ र घर बनाउने सपना पुरा गर्न हामीले जीवनको ठुलो हिस्सा खर्चन्छौ पनि। बर्षौंको मेहेनत र पसिनाले बनाएको घर योजना अनुरुपकै होस्, घर बनाउदा कुनै गल्ति कमजोरी नहोस् भन्ने चाहना सबैको हुन्छ । हाम्रो सपनाको घर निर्माण गर्ने क्रममा दुखले कमाएको सम्पत्ति बालुवामा …

पुरा पढ्नुहॊस »

डाबर नेपालद्वारा भूकम्प पीडितका लागि २५ लाख हस्तान्तरण

काठमाडाैं । डाबर नेपालले भूकम्प पीडितको राहतको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाखको चेक हस्तान्तरण गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाललाई कम्पनीका अध्यक्ष इश्वरी राणा तथा व्यवसाय प्रमुख हरकिरत सिंह बेदी तथा कम्पनीका वरिष्ठ अधिकारीहरुले चेक हस्तान्तरण गरे। डाबर नेपालले बिनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।

पुरा पढ्नुहॊस »