आजबाट १०० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सय रुपियाँको नयाँ नोट छाप्ने तयारी गरेकाे वताएकाे छ । आज एक सूचना जारी गर्दै राष्ट्र बैंकले संकेत नं क२० ०००००१ देखि घ४० ९९९९९९ सम्मको नोट आजदेखि बजारमा ल्याउने भएको हाे । यो नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ ।

मध्यभागमा नेपालको नक्सा,दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री