ललितपुरको जावलाखेलमा ‘पेडेस्ट्रियन पुस बटन’ जडान (तस्बिरमा)

काठमाडाैं । ललितपुरको जावलाखेल क्षेत्रमा पैदलयात्रीको सहज र सुरक्षित आवतजावतका लागि ‘पेडेस्ट्रियन पुस बटन’ जडान गरिएको छ । अब पैदलयात्रीले सडक पार गर्नुअघि बटन थिचेपछि ट्राफिक संकेतमार्फत केही समयका लागि सवारीसाधन रोकिने व्यवस्था गरिएको छ । तस्बिर : सक्षम घिमिरे

तपाईंको प्रतिकृया

लेखकबाट थप