आर्थिक

इन्फ्लेक्शनसँग जोडियो राकुटेन भाइबर, सबैका लागि पर्सनल एआई प्रदान गर्ने लक्ष्य

काठमाडाैं । राकुेटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ। ‘कन्भर्सेसन इज द न्यू इन्टरफेस भन्ने मूलमन्त्र अँगाल्दै सुरु भएको यस सहकार्यको परिणामस्वरूप राकुटेन भाइबरले विश्वभरका आफ्ना लाखौं प्रयोगकर्ताहरूका लागि अत्याधुनिक कन्भर्सेसन एआई ल्याउनेछ। भाइबर प्रयोगकर्ताहरूले अडवान्स्ड कन्भर्सेसन क्षमताहरू मार्फत म्यासेजिंग अनुभव वृद्धि गर्दै पीआईमा एक्सेस प्राप्त गर्नेछन्। इन्फ्लेक्शनद्वारा संचालित यो इनहाउस–बिल्ट इन्फ्लेक्शन २.५ लार्ज ल्याङ्ग्वेज मोडेल प्रमुख इन्डस्ट्री बेन्चमार्कहरूका आधारमा विश्वकै बेस्ट फाउन्डेसन मोडेलहरू बराबर हुनेछ।

पुरा पढ्नुहॊस »

कीर्तिमानी मूल्यमा सुन, कति पुग्यो आज ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बुधबार प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ११ सय रुपैयाँले बढेको छ । आज छापावाला सुन १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यस अघि चैत ८ गते सुनको भाउ प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँ पुगेको थियो …

पुरा पढ्नुहॊस »

फेरि कीर्तिमानतर्फ सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ । । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज तोलामा ४०० रुपैयाँ बढेको हो । छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ८ सय पुगेको छ भने तेजाबी सुनको मूल्य तोलामा १ लाख २६ हजार २ सय रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ४ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार ८ …

पुरा पढ्नुहॊस »

एक पल्ट चार्ज गर्दा ३ दिनसम्म चल्ने अनर स्मार्टफोन नेपाल आउँदै, कति होला मूल्य ?

काठमाडौँ । ग्लोबल टेक्नोलोजी ब्रान्ड होनरको आधिकारिक वितरक सेलट्रोन नेपाल प्रालिले आफ्नो नयाँ बजेट स्मार्टफोन होनर एक्ससेभनबीको आगामी प्रवेशको घोषणा गरेको छ। लामो समयसम्म चल्ने ६,००० एमएएच ब्याट्री, १०८ एमपी मेन क्यामेरा र २५६ जीबी स्टोरेजसहितको होनर एक्ससेभनबी आगामी हप्तामा नेपाली बजारमा प्रवेश गर्न तयार छ। लन्च मिति अझै सार्वजनिक गरिएता पनि सधैं जस्तै यो केहि आकर्षक अफर वा उपहार को साथमा लन्च हुने विश्वास गरियको छ। हामीले यो बजेट …

पुरा पढ्नुहॊस »

ग्लोबल मनी वीक २०२४ः हिमालयन लघुवित्तको वित्तीय साक्षरता विशेष कार्यक्रम

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले विश्व वित्तीय सप्ताह २०२४ अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले गत चैत ५ देखि ११ गतेदेखिसम्म वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको हो । वित्तीय साक्षरता अन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरुले युवा लक्षित वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रमहरु संचालन गरेको हो । यसका साथै प्लेकार्ड, ब्यानर आदीको प्रयोग गरी ¥याली समेत आयोजना गरेको थियो । संस्थामा …

पुरा पढ्नुहॊस »

श्रीले भित्र्यायो २ बम्बार्डियर, बन्यो सर्वाधिक जहाज र हेलिकोप्टर भएको नेपाली कम्पनी

काठमाडौं – श्री एयरलाइन्सले ८० सिट क्षमताका दुईवटा जहाज भित्र्याएको छ । कम्पनीले मंगलबार क्यानडाको तत्कालीन ‘बम्बार्डियर हाल डी हाभिलैन्ड अफ क्यानडा’ निर्मित कल साइन नाइन एन-एओके र नाइन एन-एओएल जहाज भित्र्याएको हो । यी जहाजमा जडित इन्जिन सोही प्रकारका अन्य जहाजहरू भन्दा दोब्बर शक्तिशाली ५४०० साफ्ट हर्षपावर भएको श्री एयरले जनाएको छ । क्यानडाको प्राट एन्ड ब्हिएनी कम्पनीबाट निर्मित ‘पीडब्लूआई ५० ए’ भरपर्दो रहेको श्री एयरले जनाएको छ । …

पुरा पढ्नुहॊस »

डिशहोम फाइबरनेटको ‘क्याच द बिग अफर’ योजना

काठमाडाैं । इन्टरनेट ल्यान्डस्केपलाई पुनः परिभाषित गर्ने साहसी कदममा, डिशहोम फाइबरनेटले यसको ग्राउन्डब्रेकिङ ‘क्याच द बिग अफर’ सुरु गरेको छ। यस योजना अन्तर्गत, ग्राहकहरूले अब अपत्यार लाग्दो मूल्यहरूमा उत्कृष्ट सेवा सहित उच्च गतिको इन्टरनेटको आनन्द लिन सक्ने कम्पनीको दाबी छ। कम्पनीका अनुसार १०० एमबीपीएस इन्टरनेट प्याकेज मात्र रु. ७,५२२ मा ग्राहकहरूले १२ महिनाको लागि प्राप्त गर्न सक्छन्, जबकी २०० एमबीपीएस प्याकेजको मूल्य मात्र रु. ७,७८८ उही अवधिको लागि रहेको छ …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ १४ पैसा र बिक्री दर १४४ रुपैयाँ ७९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९८ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

प्रभु क्यापिटलद्वारा केन्द्रीय व्यवस्थापन विभाग र पब्लिक यूथ क्याम्पसमा वित्तीय सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले चैत ८ र ९ गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने विश्व वित्तीय सप्ताह खास गरि किशोर तथा युवा–युवतीहरूमा वित्तीय शिक्षाको महत्व जागरण गराउने उद्देश्यले ओइसीडीको संयोजनमा मनाउने गरिन्छ । प्रभु क्यापिटलले चैत ०८ गते कीर्तिपुर स्थित रहेको केन्द्रीय व्यवस्थापन विभाग त्रिभुवन विश्वविद्यालय अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई प्रभु क्यापिटलकै कार्यलयमाभिजिट …

पुरा पढ्नुहॊस »

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । सोमबार तोलामा २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । त्यस्तै सोमबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »