बैंकिङ्ग

सेञ्चुरी बैंकको सामाजिक उत्तरदायित्व बहन, सरकारी विद्यालयका ७० बालबालिकालाई स्वेटर बाँड्यो

वीरगंज। सेञ्चुरी बैंकको वीरगंज शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगंजका ७० जना बालबालिकालाई स्वेटर बाँडेको छ । वीरगंज महानगरपालिकाको खर्चबाट चल्ने महानगरपालिका आधारभूत विद्यालय प्रगतिनगरका छात्रछात्राहरुलाई ३५ हजार मूल्य बराबरको न्यानो कपडा अन्तर्गत स्वेटर बाँडेको बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकको नाफाको १ प्रतिशत सामाजिक काममा खर्च गर्नुपर्ने व्यवस्था अनुसार बैंकले विद्यार्थी चिसोबाट बचाउन स्वेटर बाँडेको वीरगंज शाखाका शाखा प्रबन्धक शिवनाथ साहले बताए । २०५४ सालमा स्थापना भएको …

पुरा पढ्नुहॊस »

कुमारी बैंकले बढायो २७ प्रतिशत नाफा, सीसीडी खुकुलो बन्दै

काठमाडौं । कुमारी बैंकले यो आर्थिक वर्षको पुस महिनासम्म अघिल्लो वर्षको तुलनामा स्वतन्त्र नाफामा २७ प्रतिशत वृद्धि गरेको छ । बैंकको दोस्रो त्रैमासको लेखापरीक्षण नगरिएको वित्तीय विवरण अनुसार बैंकको नाफा ४८ करोडबाट बढेर ६१ करोड रुपैंया पुगेको छ । खुद नाफा भने बैंकले ५२ करोडबाट वृद्धि गरी ६८ करोड रुपैंया पुगेको छ । तीन महिनाकाे अवधिमा बैंकले रिजर्भमा गत असारको तुलनामा करिब ३३ करोड रुपैंया वृद्धि गरेको छ । बैंकले …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंक डडेल्धुरा शाखाद्धारा झण्डै २५ करोड क्रण लगानी

डडेल्धुरा । कृषि विकास बैंक शाखा डडेल्धुराले झन्डै २५ करोड ऋण लगानी गरेको छ । बैंकले २४ करोड ६४ लाख ६३ हजार क्रण लगानी गर्न सफल भएको शाखा प्रमुख चक्रबिर भण्डारीले बताउए । साथै बैंकले समय अनुकुल ग्राकह सेवाहरु मध्ये एटिएम सेवा, मोबाईल बैकिङ सेवा, एसएमएस बैकिङ सेवा, रेमिट लगायतका सेवाहरु सञ्चालन गर्नुका साथै सुनकर्जा, घरकर्जा, कृषि कर्जा, पशुपालन कर्जा, व्यापार व्यक्तिगत कर्जा र स्वरोजगार कर्जा प्रदान गरेको उनले जानकारी …

पुरा पढ्नुहॊस »

सिभिल बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले एशियन लाइफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एशियन लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । अब एशियन लाइफका वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी …

पुरा पढ्नुहॊस »

एनएमबी बैंकद्वारा छानामा राखिने सौर्यऊर्जा खरिद सम्झौता

काठमाडौं । एनएमबी बैंकले सौर्य ऊर्जा उत्पादक सरल ऊर्जा नेपाल (सन) सँग सौर्यऊर्जा खरिद सम्झौता गरेको छ । सम्झौतामा ‘नेट–मिटरिङ’मा आधारित प्रशारण लाइनमा जोडिएको ५० किलोवाटको सौर्य ऊर्जाको ऊर्जा खरिद गर्ने घोषणा बैंकले गरेको छ । यो विद्युत प्रशारण लाइनसँग आवद्ध सौर्य–ऊर्जा एनएमबी बैंकको बबरमहल काठमाडौंस्थित केन्द्रीय कार्यालयको छतमा राखिने छ । यस ऊर्जा खरिद सम्झौताअन्तर्गत सनले छानामा सौर्यऊर्जा स्थापना–जडान, स्वामित्व ग्रहणसहित १५ वर्षका लागि सञ्चालन गर्नेछ । एनएमबी बैंकले …

पुरा पढ्नुहॊस »

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सिईओमा अनिरभन घोष नियुक्त

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृतमा अनिरभन घोष दस्तिदार नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको आजको बैठकले उनलाई प्रमुख कार्यकारी र सञ्चालक चयन गरेको हो । यस अघिका प्रमख कार्यकारी अधिकृत जोसेफ सिल्भानुसलाई चार्टर्ड समूहले फिर्ता बोलाएपछि दस्तिदार नयाँ प्रमुख कार्यकारीमा नियुक्त भएका हुन् । तत्कालिन ग्रिण्डलेज बैंकदेखिनै कार्यरत सिल्भानुसले नेपालमा साँढे सात बर्ष काम गरेर फिर्ता भएका छन् । बैंकिङ्ग क्षेत्रमा २५ वर्षको अनुभव भएका दस्तिदार ब्रुनाइ, …

पुरा पढ्नुहॊस »

स्ट्याण्डर्ड चार्टर्ड बैंकको साढे १७ प्रतिशत नगद लाभांश पास

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको प्रस्तावित १७.५० प्रतिशत नगद लाभांश पास भएको छ । सोमबार सम्पन्न बैंकको ३२औँ वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको नगद लाभांश वितरण गर्ने छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब एक करोड रुपैयाँ रहेको छ । एनएफआरएस अनुसार बैंकले कर पछिको खुद मुनाफा अघिल्लो वर्षको तुलनामा ४१ …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमईका सीईओको राजीनामा

ग्लोबल आईएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनकराज शर्मा पौडेलले राजीनामा दिएका छन् । शर्माले करिब ३ बर्षको कार्यकाल बाँकी रहँदै राजीनामा दिएका हुन् । ग्लोबल आइएमई बैंकमै सहायक महाप्रवन्धकको पदबाट प्रवेश गरेका उनी करिब १ बर्ष अघि मात्र बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका थिए ।  

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक र चिरायु नेसनल हस्पिटलबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटबीच सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटका हस्पिटल डाइरेक्टर सञ्जिव राजभण्डारी र ग्लोबल आइएमई बैंकका कार्ड बिक्रि, वितरण तथा प्रवद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले  हस्ताक्षर गरे ।सम्झौता पश्चात चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहकतथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकको ३ शाखा

काठमाडौं ।राष्ट्रिय वाणिज्य  बैंकले  एकैसाथ छुट्टा छुट्टै स्थानमा ३ नयाँ शाखाको सुरुवात गरेको छ । काठमाडौं महानगरपालिका वडा न ६ स्थित बौद्ध,  जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा ४ गौरीखाली स्थित जाजरकोट र रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिका वडा न ६ स्थित रुकुमकोटमा नयाँ शाखा विस्तार गरेको हो । हाल बैंकले मुलुकभर २१५ वटा शाखा कार्यलय मार्फत बैंकिङ सेवा दिँदै आइरहेको छ । बैंकले गत पुसमसान्त भित्रमा सातवटै प्रदेशमा प्रदेश कार्यालय/सम्पर्क कार्यालय …

पुरा पढ्नुहॊस »