बैंकिङ्ग

प्रभु बैंकको साधारण सभा आइतबार

काठमाडौं । प्रभु बैंक लिमिटेड (Prabhu Bank Limited.) को १७ औंं वार्षिक साधारण सभा फागुन १९ गते आइतार हुने भएको छ । कम्पनीको सभा आइतबार दिउँसो १ बजे, कम्पनीको केन्द्रिय कार्यालय, बबरमहलमा हुने भएको छ । सभामा कम्पनीले आफना शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ४२ प्रतिशत नगद लाभांश दिने भएको छ । जसका लागि कम्पनीले फागुन ६ गतेदेखि १९ गतेसम्म शेयर दाखिला बन्द गरिएको छ । उक्त …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकले ल्यायो भिसा कार्डमा नगद फिर्ता योजना

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो भिसा कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरी नगद फिर्ता योजना ल्याएको छ । यस योजना अन्तर्गत पहिलो पटक ५०० वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ग्राहकहरुले १०० नगद क्यास ब्याक पाउनेछन् । त्यस्तै पहिलो पटक ५०० वा सो भन्दा बढि रकम बैंकको कार्डबाटै भुक्तानी गरेमा ग्राहकहरुले २५० नगद क्यास ब्याक पाउन सक्नेछन् ।  

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको भिसा कार्ड सेवा सुरु

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले भिसा डेविट कार्ड सेवा सुरु गरेको छ । आफ्नो सेवा विस्तारको क्रममा फागुन १७ गतेबाट भिसा डेविट कार्ड सुविधाको शुभारम्भ गरेको हो । बैंकका संचालक समितिका अध्यक्ष सुदिप आचार्यले सेवाको शुभारम्भ गरे । बैंकका संचालक चतुराखर अधिकारी, देव कृष्ण काफ्ले र बलराम बरालको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले अब उपरान्त यस बैंकका ग्राहकहरुले नेपाल, भारत र भुटानमा समेत उक्त भिसा कार्ड …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई जुत्ता–चप्पल कक्ष हस्तान्तरण

काठमाडौं। माछापुच्छ्रे बैंकले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि जुत्ता–चप्पल कक्ष एवं सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरी पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले  कक्षको साँचो कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई हस्तान्तरण गरे। बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुजनहरुको सुविधाको लागि जुत्ता–चप्पल लकर कक्ष र सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरेको हो। साथै,बैंकले पशुपति परिसरमा २४औं घण्टा प्रयोग गर्न मिल्ने गरी एटिएम …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकले घटायो ब्याज दर

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई लक्षित गरी प्रदान गर्ने कर्जाहरुमा ब्याजदर घटाएको छ । बैंकले यस वर्षको माघ महिनादेखि आधुनिक बैंकिङ्गबाट प्रदान गरिएको कर्जाहरुमा तथा फागुनदेखि साना तथा लघुवित्त तर्फबाट समेत प्रदान गरिएको कर्जाहरुमा ०.५% सम्म ब्याजदर घटाएको छ ।

पुरा पढ्नुहॊस »

एनएमबि बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने

काठमाडाैँ । एनएमबि बैंकले नेपाल धितोपत्र बोर्डबाट ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्काशनको अनुमति पाएको छ।  बैंकले प्रति यूनिट एक हजार दरका ३० लाख कित्ता ऋणपत्र बिक्री गर्नेछ। दश बर्षे ’एनएमबि ऋणपत्र २०८५’ मा बार्षिक दश प्रतिशत ब्याज उपलब्ध गराउने बैंकले जनाएको छ। बैंकले कुल कित्तामध्ये ४० प्रतिशतले हुन आउने १२ लाख कित्ता अर्थात बैंकले एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणका लागि जारी गर्नेछ। भने बाँकी रहेको १८ लाख …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको चितवन शाखामा आगलागी

चितवन । नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा आज अपराह्न ३ बजे आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो । स्थानीयवासी र दमकलको सहयोगले अपराह्न ३ः३५ मा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने वास्तविक विवरण आउन सकेको छैन ।

पुरा पढ्नुहॊस »

नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता

काठमाडौँ ।  नेपालको अग्रणी विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय र  बैंक नेपाल बैकबीच सहकार्य सम्वन्धी सम्झौता भएको छ । वल्खुस्थित विश्वविद्यालय हातामा स्थापित बैंकको एक्सटेन्सन काउन्टरबाट विश्वविद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको कारोबार सेवा सञ्चालन सम्वन्धी उक्त सम्झौता पत्रमा त्रिविविका परिक्षा नियन्त्रक पुष्पराज जोशी र नेपाल बैंकका मुख्य प्रबन्धक लेखनाथ भुसालले हस्ताक्षर गरे । सम्झौताबाट त्रिभुवन विश्वविद्यालयका शिक्षक कर्मचारी तथा करिब ७ लाख विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित हुने नेपाल बैंकका प्रेस संयोजक मुकुन्द्र अर्यालले …

पुरा पढ्नुहॊस »

बर्दियाको बबईमा नेपाल इन्भेष्टमेण्टको एक्स्टेन्सन काउण्टर बिस्तार

काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले बर्दिया जिल्लाको बासगढी नगरपालिका–१ स्थित बबई चेपाङ्गमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बबई एक्सेन्टर काउण्टर बैंकको सुर्खेत शाखा अन्र्तगत रहेको छ । बबई एक्स्टेन्सन काउण्टरबाट रकम खातामा जम्मा गर्न र झिक्न मिल्नुका साथै रेमिट्यान्सको सुविधा, मोवाइल बैंकिङ्ग जस्ता बैंकिङ्ग कारोवार गर्न सो भेगका जनतालाई सहयोग पु¥याउने छ । सुर्खेत कोहलपुुर सडक खण्डमा पर्ने रत्नराजमार्गको बबई चेपाङ्गमा राष्ट्रिय गौरवको बहु चर्चित भेरी बबई डाइभर्सन …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकको ९९औँ शाखा किर्तीपुरमा

काठमाडौं । लक्ष्मी बैंकले शाखा संजालविस्तार गर्ने क्रममा काठमाडौंको किर्तीपुरमा ९९औँ शाखा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । योसँगै लक्ष्मी बैंकको शाखा संजाल ४६ जिल्लामा ९९शाखा, ५ हस्पिटल सेवा काउन्टर, ११२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ …

पुरा पढ्नुहॊस »
This will auto close after