काठमाडाैं। नेपाल एसबीआई बैंकले दरबारमार्ग स्थित अन्नपूर्ण एटिएम लाउन्जमा एटिएमको उद्घाट्न गरेको छ। नेपाल एसबीआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत…
प्रभु बैंकका सञ्चालक समितिका अध्यक्ष सिटौलाले गरे पदभार ग्रहण
काठमाडाैं । प्रभु बैंकका सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाले पदभार ग्रहण गरेका छन् । नवनियुक्त अध्यक्ष सिटौलाले नेपाल राष्ट्र…
सिभिल बैंकको कामू सीईओमा सुनिलकुमार नियुक्त
काठमाडौं। सिभिल बैंकले कायम मुकाय प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा सुनिलकुमार पोखरेललाई नियुक्त गरेको छ । बैशाख ५ गते…
एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमा ‘कस्टुमर केयर’ सेवा
काठमाडौं । एन.आई.सी. एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप ‘एनआईसी एशिया मोबैंक’मा ‘कस्टुमर केयर’ सेवा उपलब्ध गराएको छ । ग्राहकका…
सिभिल बैंकका सीईओ गुरुङको राजीनामा
काठमाडाैँ । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले राजीनामा दिएका छन् । करार अवधि झण्डै तीन महिना बाँकी…
बागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा
काठमाडौं । नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने मुख्य उद्देश्यका साथ डिजिटल बैंकिङ्ग सेवाको पहुँच बिस्तार…
नेपाल बङ्गलादेश बैंकको नायब महाप्रबन्धकमा महत
काठमाडौं । नेपाल बङ्गलादेश क्यापिटल लिमिटेडको नायब महाप्रबन्धकमा २ गतेदेखि कार्यभार सम्हाल्ने गरी रामकुमार महतलाई नियुक्त गरिएको छ । महतसँग…
मेगा क्यूआर कोड बिस्तार तीव्र, अब जोरपाटीको तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी
काठमाडाैँ । मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोडबाट रकम भुक्तानी व्यवस्थालाई तीव्रताका साथ बिस्तार गरिरहेको छ । नगदरहित कारोबारलाई क्रमशः…
बिशेष अदालत काठमाण्डौंमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा
काठमाडौं । प्रभु बैंकले आप्mनो सेवाविस्तार गर्ने क्रममा काठमाण्डौं जिल्लाको काठमाण्डौं महानगरपालिकास्थित वडा नं -११ बिशेष अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा…
मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई द फर्न रेसिडेन्सी , होटल चितवनमा विशेष छुट
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन होटल चितवन प्रा.…
सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको त्रियुगामा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको लालपत्तामा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले १…
लक्ष्मी बैंकको १२८औं शाखा कास्कीको लेखनाथमा
काठमाडाैं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १२८औं शाखा कास्की जिल्लाको लेखनाथमा संचालनमा ल्याएको छ ।…



