हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर सम्झौता वैशाख दोस्रो साताभित्रै

काठमाडौं । हिमालय बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर सम्झौता वैशाखको दोस्रो साताभित्रै हुने भएको छ । दुबै बैंकबीचको मर्जर…

बैंक, वित्तीय संस्थाको सेवामा गुनासो छ ? यसरी गर्नुस् उजुरी

काठमाडाैँ । बैंक तथा वित्तीय संस्थाले दिएका सेवाप्रति तपाईको कुनै प्रकारको गुनासो छ ? या उनीहरुले दिएको सेवामा कुनै जटिलता…

सनराइज बैंककाे थप दुई शाखारहित बैंकिङ्ग सेवा संचालन

काठमाडाैं । सन्राइज बैंकले थप दुई स्थानमा आफ्नाे शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएकाे छ । बैंकले ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका…

३८ प्रतिशतले बढ्यो ज्योति विकास बैंकको खुद नाफा

काठमाडाै । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ज्योति विकास बैंक को खुद नाफा ३८.१९ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको…

प्रभु बैंकको नयाँ शाखा नुवाकोटको महादेव फाँटमा

काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.-७ स्थित महादेव फाँटमा २१४ औं शाखा…

मेगा बैंकले भोटेबहाल वजारका उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्ने

काठमाडौं । मेगा बैंक नेपालले विपन्न बर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरूलाई ब्यवसाय प्रबद्र्धन गर्ने उद्देश्यले भोटेबहाल तयारी पोशाक…

लक्ष्मी बैंकको शाखा सिन्धुलीको रामटारमा

काठमाडाैं । लक्ष्मी बैंकले आफ्नो शाखा  विस्तार गर्ने क्रममा आफ्नो १२९औं शाखा सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाको रामटारमा संचालनमा ल्याएकोे छ…

सिटिजन्स बैंक पन्ध्रौं वर्षमा

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चौध वर्ष पूरा गरी पन्ध्रौं वर्षमा प्रवेश गरेको छ । ५६ करोड रुपैयाँ चुक्ता…

लुम्बिनी विकास बैंकको एकैदिन ३ वटा शाखा

काठमाडौं । लुम्बिनी विकास बैंकले देशका विभिन्न ठाउँका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउने  उद्देश्यले थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ…

कुमारी बैंकका ग्राहकलाई ल्यान्डमार्क फुडमा मिल्नेछ १०%सम्मको छुट

काठमाडौं । कुमारी बैंक र जावलाखेल स्थित ल्यान्डमार्क फुडबीच बैंकका डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता…

लक्ष्मी बैंकको नयाँ वर्ष अफरः ‘अरेन्ज सेभिङ प्लस’ खातामा आकर्षक सुविधा

काठमाडौं । लक्ष्मी बैंकको प्रिमियम बचत खाता अरेन्ज सेभिङ्स प्लसबाट ग्राहकहरूले अब ४.५ प्रतिशत वार्षिक ब्याजदरको साथै थप आकर्षक सुविधाहरू…