सिभिल बैंकको कामू सीईओमा सुनिलकुमार नियुक्त

काठमाडौं। सिभिल बैंकले कायम मुकाय प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा सुनिलकुमार पोखरेललाई नियुक्त गरेको छ ।

बैशाख ५ गते साँझ बैंक सञ्चालक समितिको  बसेको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई कामु सीईओमा नियुक्त गर्ने गरेको हो ।

यससँगै नवनियुक्त कामु सीईओ पोखरेलले बैशाख १८ गतेबाट आफ्नो कार्यभार सम्हाल्ने छन् । उनले अर्को निर्णय नभएसम्मको लागि बैंकको कामु सीईओको पदभार सम्हाल्ने छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप