एनएमबि बैंकको ओम्नी च्यानलमार्फत पैसा पठाउँदा शुल्क नलाग्ने

काठमाडौं । एनएमबि बैंक नेपालमा डिजिटल भुक्तानीको लागि ओम्नी च्यानल भित्र्याउने पहिलो बैंक हो । नयाँ वर्ष २०७८ लाई ग्राहक…

नबिल बैंककाे स्मार्ट बैंकिङ्ग एपमा कार्ड इन्ट्रिगेसनकाे सेवा सुरु

काठमाडाैं । नबिल बैंककाे नबिल स्मार्टबैंकिङ्ग एपमा कार्ड इन्ट्रिगेसनकाे सेवा सुरु भएकाे छ । याेसँगै अब नबिल बैंकका ग्राहकले आफ्नाे कार्डकाे…

नयाँ वर्षमा नबिल बैंकको ‘ढुक्क र दंग’ अफर

काठमाडौ । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा आफ्ना ग्राहकका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेजसहित नयाँ वर्षको ‘ढुक्क…

एनएमबि बैंकको नयाँ बर्ष अफरः दराजबाट सामान खरिद गर्दा २०% सम्मको छुट

काठमाडौं । एनएमबि बैंकले नयाँ वर्षको अवसर पारेर ग्राहकलाई छुट दिन दराजसँग सहकार्य गरेको छ । बैंकले विभिन्न ब्रान्डेड स्टोरहरूमा…

नेपाल एसबिआई बैंकले पनि कर्पोरेट पे प्रणाली प्रदान गर्ने

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गरेको छ ।…

एक्सेल डेभलपमेन्ट बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले निष्काशन गर्न लागेको ३० प्रतिशत हकप्रदका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा…

सिटिजन्स बैंकका ग्राहकहरुले किङ्गस लाउञ्जमा विशेष छुट प्राप्त गर्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल  र दरबारमार्ग स्थित किङ्गस् लाउञ्ज बीच सिटिजन्स बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको…

शान्तिनगर स्थित तरकारी बजार पशुपति एग्रो मार्टमा कुमारी बैंकको क्युआर भुक्तानी सेवा विस्तार

काठमाडाै  ।  कुमारी बैंक लिमिटेडले तिनकुने, शान्तिनगरस्थित तरकारी तथा फलफूल बजार, पशुपति एग्रो मार्टमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर…

मेगा बैंकको क्यूआर कोड सेवाले धनगढीका रिक्सा चालक हर्षित

धनगढी।मेगा बैैंक नेपाल लिमिटेडले क्यूआर कोड सेवा उपलब्ध गराएपछि धनगढीका विद्युतीय रिक्सा चालकहरु हर्षित भएका छन् । बिद्युतीय रिक्सा चालक…

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच २०७८ सालको लागि टीभीसी प्रसारण गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ ।…

गरिमा विकास बैंकले ग¥र्याे नयाँ बर्षको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक

गरिमा विकास बैंकले नयाँ बर्ष २०७८ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ । आज बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द…

राष्ट्रपतिद्वारा एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान

काठमाडौं । राष्ट्रपतिद्वारा एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण  पाएका…