बैंकिङ्ग

ब्याजदर घटाउन बैंकर्स संघलाई सिएनआईको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)ले नेपाल बैंकर्स संघका नवनिर्वाचित अध्यक्षसहित पदाधिकारीहरूसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेको छ । अध्यक्ष सुनिल केसीसहित संघको नयाँ कार्यसमितिलाई स्वागत गर्दै सिएनआई अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च ब्याजदरका कारण समग्र मागमा उच्च संकुचन आउँदा उद्योगी व्यवसायीको मनोबल खस्किएको बताउनुभयो । उहाँले संघको नयाँ कार्यसमितिले निक्षेपको ब्याजदर घटाउने सहमतिका लागि धन्यवाद दिँदै कर्जाको ब्याजदर घटाउन भूमिका खेल्न पनि आग्रह गर्नुभयो । मागमा आएको उच्च संकुचनका कारण साना …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषदबीच सम्झौता

काठमाडाैं । युवामाझ उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद् बीच बिहीबार काठमाडौंमा सम्झौता भएको छ। सम्झौतापत्रमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौतापछि राष्ट्रिय युवा परिषद्ले सातै प्रदेशका सात वटा विभिन्न पालिकाका युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरतासम्बन्धी सात दिने तालिम कार्यक्रम संचालन गरी …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकका सीईओ पोखरेललाई दोस्रो कार्यकालका लागि निरन्तरता

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले अर्को कार्यकालका लागि पनि निरन्तरता पाएका छन्। बुधबार बैंक सञ्चालक समितिको बैठकले सीईओ पोखरेललाई आगामी ४ वर्ष कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रुपमा परिचित पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानुनमा स्नातक तथा काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन्। बैंकमा आबद्ध हुनुअघि उनले विभिन्न संस्थामा महत्वपूर्ण ओहदामा रही आफ्नो कार्यकुशलता …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकको १४४औँ शाखा ललितपुरको हात्तीवनमा

काठमाडाैं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १४४औँ शाखा ललितपुर जिल्ला स्थित ललितपुर महानगरपालिकाको वडा न. २८ को हात्तीवनमा आज संचालनमा ल्याएको छ। यस शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ। यस नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४४ शाखा, १४ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल …

पुरा पढ्नुहॊस »

एनआईसी एसिया बैंकको मर्चेन्ट मिट, डेढ सय बढीको सहभागिता

काठमाडौँ । एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया मर्चेन्ट मिट २०२३’ कार्यक्रम सम्पन्न गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवर्द्धन गरिरहेको एनआईसी एशिया बैंक लिमिटेडले ‘सेलिब्रेटिङ डिजिटल पार्टनरसिप’ भन्ने मूल भावका साथ १३ माघमा ‘एनआईसी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न हो गरेको हो । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा काठमाडौँ उपत्यकामा सञ्चालनमा रहेका बैंकका १५० भन्दा धेरै व्यावसायिक साझेदारहरूको …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ बैंकका ग्राहकलाई चिरायू अस्पतालमा छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरूलाई काठमाडौँको बसुन्धरामा रहेको चिरायू नेशनल अस्पताल एण्ड मेडिकल संस्थानसँग विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक ग्राहकहरूले चिरायू नेशनल अस्पतालमा विभिन्न सेवाहरूमा १० प्रतिशत सम्म विशेष छुट पाउन सक्नेछन् । साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्क मा आबद्ध अन्य …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा २० प्रतिशत सम्म छुट

काठमाडौं  । माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सीजी डिजिटलका आउटलेटमा विशेष छुट योजना सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत बैंकका ग्राहकले देशैभर रहेका सिजी डिजिटलबाट इलेक्ट्रोनिक सामाग्री खरिद गर्दा २० प्रतिशत सम्म छुट प्राप्त गर्नेछन् । यो सुविधा बैंकका ग्राहकलाई २०७९ फागुन १५ गते सम्म मात्र कायम रहनेछ । बैंकले आफ्ना डेबिट/क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई मध्यनजर गर्दै उक्त सुविधा संचालनमा ल्याएको हो । डिजिटल कारोबारलाई बढावा दिन बैंकले देशभर …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको हेटौडा शाखाले मानव सेवा आश्रमलाई भवन निर्माणार्थ अक्षेरुपी बिस हजार रुपैयाको आर्थिक सहयोग प्रदान गरेको छ । सहारा विहीन, अशक्त, असहाय, शारिरीक तथा मानसिक रुपमा कमजोर आदिका लागि खाना कपडा र बस्ने व्यवस्था गरी सहारा प्रदान गर्दै आएको मानव सेवा आश्रमलाई भवन निर्माणमा सहयोग पु¥याउने उद्देश्यले बैंकले उक्त आर्थिक सहयोग प्रदान गरेको …

पुरा पढ्नुहॊस »

एनएमबि बैंकको नयाँ एटिएम ठमेलको गार्डेन अफ ड्रिम्समा

काठमाडौँ । एनएमबि बैंकले ठमेलको लोकप्रिय पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रिम्स नजिक आफ्नो नयाँ एटिएम खोलेको घोषणा गरेको छ । सो एटिएमले ग्राहक र पर्यटकहरुलाई काठमाडौं उपत्यकाको व्यस्त स्थानमा छिटो र सहज रूपमा नगद निकाल्न टेवा पुर्याउने बैंकको विश्वास छ । बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

पुरा पढ्नुहॊस »

कुमारी बैंकका ग्राहकलाई सीजी डिजिटल र एलजी शपमा २० प्रतिशतसम्म छुट

काठमाडाैं । कुमारी बैंकका ग्राहकले सिजी डिजिटल एन्ड एलजी सप्पीबाट सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई विशेष छुट दिने विषयमा बैंक र सिजी डिजिटलबीच सम्झौता भएको हो । सम्झौताअनुसार कुमारी बैंकका डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोगकर्ताले आधिकारिक सिजी डिजिटल र एलजी सप्पीमार्फत उत्पादनहरू खरिद गर्दा २० प्रतिशतसम्म छुट पाउने जनाइएको छ । योजना १५ फागुनसम्म लागू हुने बैंकले जनाएको छ । डिजिटल कारोबारमा आफ्ना ग्राहकलाई प्रोत्साहन गर्नका निमित्त …

पुरा पढ्नुहॊस »