कामना सेवा विकास बैंकको १ लाख कित्ता सेयर लिलामीमा, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । कामना सेवा विकास बैंकको एक लाख कित्ता सेयर लिलामीमा राखिएको छ। बैंकले १ लाख ४ हजार ८८ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।

बैंकले पहिलो पटक संस्थापक सेयरधनीबाटै खरिदका लागि आवेदन माग गरेको छ। संस्थापक सेयरधनीबाट आवेदन नपरेको खण्डमा भने बैंकले दोस्रो पटक सूचना जारी गर्दै सर्वसाधारणबाट आवेदन माग गर्ने जनाएको छ।

इच्छुक लगानीकर्ताले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बानेश्वरमा आवेदन दिनुपर्नेछ। सूचनामा सेयरमूल्य भने खुलाइएको छैन।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति ब्युटीपार्लरमा १० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र काठमाडौंको कमलादीस्थित हेयर एन्ड शान्ति ब्युटीपार्लरबीच छुट सम्झौता भएको छ …

प्रतिकृया दिनुहॊस