नेशनल लाईफ इन्स्योरेन्सले ५ दिनमै दियो मृत्यु दावी भुक्तानी

काठमाडौँ ।   नेशनल लाईफ इन्स्योरेन्सले मृत्यु दावी बापत ५३ लाख ३० हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले ५ दिनभित्रै…

कुमारी बैंकको सहयोग मेलम्चीका बाढी र पहिरो प्रभावितलाई

काठमाडौं ।कुमारी बैंकले  मेलम्चीका बाढी र पहिरो प्रभावितलाई सहयोग गरेको छ । बैंकले मेलम्ची नगरपालिका क्षेत्रमा बाढी र पहिरोले प्रभावित…

माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त भएका छन । बैंको सञ्चालक समितिको असार ३ गते बसेको बैठकले हरिभक्तलाई…

आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने २ जना पक्राउ

मोरङ।आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका-७ बस्ने ५६ वर्षीय पुष्प प्रसाद सिग्देल र सुनसरी इटहरी…

आई सी एशिया बैंकको डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्ड आवेदन दिन सकिने सुविधा

काठमाडाै ।एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने…

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडाै ।  नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बंैक लिमिटेडको संस्थापक समूह अन्र्तगतको ९,००,००० कित्ता शेयर…

२४ घण्टामा २ हजार ७६८ संक्रमित थपिए

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप२  हजार ७६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।…

राष्ट्रिय वाणिज्य बैंकले ग्राहकलाई ब्याज रकममा १० प्रतिशत छुट दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कोभिड-१९ बाट प्रभावित ग्राहकलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने भएकाे छ । बैंकले…

गायक कपिल सापकोटाको नयाँ गीत ला ला ल्याण्ड सार्वजनिक

काठमाडौँ ।  गायक कपिल सापकोटाको नयाँ गीत ला ला ल्याण्ड सार्वजनिक भएको छ । डिप स्पेस डट कोले यसको भिडियो…

मोरङंमा हात्तीको आक्रमणमा परी १ जनाको मृत्यु

मोरङ। मोरङ सुनवर्षी नगरपालिका ८ कुरेलीका २१ बर्षीय मनोहर मियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । शुक्रबार  बिहान  भारतबाट…

पाटनमा हराएका सात जनाको सकुशल उद्धार

काठमाडाैँ ।जाजरकोटको कुसे पाटनमा हावा हुरी चलेको बेला हराएका गोठालाहरु  सातै जनाको सकुशल उद्धार गरिएको छ ।हराएकाहरू पाटनमा रहेको रित्तो…

माछापुच्छ्रे बैंकको सहयोग कल्याणपुर नगरपालिकालाई

काठमाडौं । माछापुच्छ्रे बैंकले सिराहा जिल्लाको कल्याणपुर नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद…

ताजा सामाग्री