पाटनमा हराएका सात जनाको सकुशल उद्धार

काठमाडाैँ ।जाजरकोटको कुसे पाटनमा हावा हुरी चलेको बेला हराएका गोठालाहरु  सातै जनाको सकुशल उद्धार गरिएको छ ।हराएकाहरू पाटनमा रहेको रित्तो भेडीगोठमा अर्धचेत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। कुसे गाउँपालिका वडा नम्बर ८ र ९ का सात जना स्थानीय गाई, भैँसी ,भेडा  बाख्रालगायत  पाटन छाड्न गएका बेला पाटनको जलजलाबाट बेपत्ता भएका थिए ।

कुशे ८, औलरिजाका ३५ वर्षीय डिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीमबहादुर खड्का, १० वर्षीया धनसरा खड्का र कुशे ९ का ४० वर्षीय कृष्ण रोकाय बेपत्ता भएका थिए ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

विदेशमा पढ्नेहरुले लगे झण्डै एक खर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा अर्थात् चैत मसान्तसम्म नेपालबाट विदेश पढ्न जाने नाममा …

प्रतिकृया दिनुहॊस