काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि यसअघि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको छ। बैंकले…
अब डिसहोमले इन्टरनेटसँगै सिम टिभी पनि दिने
काठमाडौं । आफना ग्राहकहरुको लागि उत्कृष्ट सेवाहरु प्रवाह गर्न बचनबद्ध डिस मिडिया नेटवर्क लि.ले आफ्ना ग्राहकहरुलाई सधै थप सेवा प्रदान…
ढकाल प्यानलबाट एशोसिएट्स, वस्तुगत र जिल्लातर्फका केन्द्रीय सदस्यहरुको उम्मेदवारी दर्ता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले दातृ निकाय, सरकार र निजी क्षेत्रबीच…
प्रभु बैंकको प्रगतिनगर शाखा कार्यालय सञ्चालनमा
प्रभु बैंक लिमिटेडले आफनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा नवलपरासी पुर्व जिल्लाको देवचुली नगरपालिका वडा नं. १५ स्थित प्रगतिनगरमा आप्mनो…
कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु
कैलाली । कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–५ का ९२ वर्षीय पुरुष…
आज थप ३ हजार ३०९ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय नाघ्यो
काठमाडौं ।आज बुधबार ३ हजार ३०९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा …
रिलायन्स लाइफ इन्स्योरेन्सको ‘लिमिटेड इन्डोमेन्ट’ बीमा योजना सार्वजनिक
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ‘लिमिटेड इन्डोमेन्ट’ बीमा योजना सार्वजनिक गरेको छ । सो बीमा योजना अन्तर्गत बिमितले सिमित वर्षको…
पक्राउ परे पत्रकार अर्नब गोस्वामी
काठमाडौँ । भारतीय टेलिभिजन च्यानल रिपब्लिक टिभीका प्रधान सम्पादक अर्नब गोस्वामी पक्राउ परेका छन् ।गोस्वामीलाई मुम्बई प्रहरीले बुधबार पक्राउ गरेको हो…
धरानमा थप दुईजना कोरोना संक्रमितको मृत्यु
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी -६…
कुमारी बैंकका ग्राहकलाई पवन मिठाई भण्डारमा विशेष छुट
काठमाडौं । कुमारी बैंक र बुटवलस्थित पेडा तथा मिठाईहरुका लागी प्रसिद्ध पवन मिठाई भण्डारबीच सम्झौता भएको छ । सो सम्झौता…
बुधबार तोलामा ९ सयले बढ्यो सुनको मूल्य
काठमाडौँ ।बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु ९…
अमेरिकामा राष्ट्रपतीय चुनावको मतदान सम्पन्न, मतपरिणाम आउन सुरू
एजेन्सी । अमेरिकी राष्ट्रपतीय चुनावको मतदान सम्पन्न भएको छ । इस्ट कोस्ट क्षेत्रमा सबैभन्दा पहिला मतदान सम्पन्न भएका छन् ।…



