News desk

आगो निभाउन खटिएका आमा छोराको मृत्यु

काठमाडाैँ । तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ३ पन्चकन्यामा आगलागीमा परेर आमाछोराको मृत्यु भएको छ । सोही वडाकी ५५ वर्षिया दिल कुमारी भुजेल र उनकै छोरा १६ वर्षीय कुमार भुजेलको निधन भएको इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरीक्षक हेमराज ओलीले बताए । छथर गाउँपालिका वडा नम्बर ३ पन्चकन्याको गढी सल्लेरी सामुदायिक बनमा बुधवारदेखि नै आगो लागेको थियो । आगो गाउँमा पस्न सुरु भएपछि आमाछोरा नै आगो निभाउन खटेका थिए । उनीहरु …

पुरा पढ्नुहॊस »

प्रेस काउन्सिल नेपालमा खुल्यो जागिर

काठमाडौं । नेपाल प्रेस काउन्सिल जागिर खुलेको छ । अधिकृत प्रशासन (छैठौं) सहित १२ जनाका लागि जागिर खुलेको हो । आगामी २०८० जेठ १८ सम्म आवाश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन भने दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिन सक्ने काउन्सिलले जनाएको छ ।

पुरा पढ्नुहॊस »

नागरिक उन्मुक्तिसहित ९ दललाई आयोगको स्पष्टीकरण

काठमाडौं । लेखा परिक्षण प्रतिवेदन नबुझाएको भन्दै नागरिक उन्मुक्तिसहित ९ राजनीतिक दललाई निर्वाचन आयोगले कारबाही प्रक्रिया सुरु गरेको छ । सार्वजनिक सुचना जारी गर्दै आयोगले नागरिक उन्मुक्तिसहित ९ वटा राजनीतिक दललाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको हो । आयोगले ७ दिन भित्रमा चित्तबुझदो जवाफ नदिएमा कारबाही गर्ने चेतावनीसहित ७ दिने सार्वजनिक सुचना जारी गरेको हो । रााजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता …

पुरा पढ्नुहॊस »

कहाँ-कहाँ छ आज वर्षाको सम्भावना ?

काठमाडौं । हाल देशमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो कोशी र मधेशका साथै बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना …

पुरा पढ्नुहॊस »

आलिशानमा गुन्जिए यश कुमार

काठमाडौँ । गायक तथा अभिनेता यश कुमार बुधबार राति कमलपोखरीस्थित आलिसान लाउन्ज एन्ड क्लबमा गुन्जिए । लाइभ ब्यान्डसहित स्टेजमा उक्लिएका उनले एक दर्जन बढी आफ्ना नयाँ-पुराना गीत गाएर दर्शक झुमाए । साँझ ८ बजे आलिशान ब्यान्डको प्रारम्भिक प्रस्तुतिसँगै सुरु भएको कन्सर्टमा राति ११ बजेमात्रै यश स्टेजमा उत्रिएका थिए । ‘पुरानो गाऊ’ गीतबाट आफ्नो प्रस्तुति थालेका उनले सुरुमा आफ्नो पुराना हिट सेन्टिमेन्टल गीतहरू हिजो अर्कैसँग देखेँ…, म आफ्नै इनार बनाउँछु…, बिरानो …

पुरा पढ्नुहॊस »

सत्यमोहनका बाल साहित्य पुस्तक प्रकाशनमा महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शताब्दी पुरुष स्व. सत्यमोहन जोशीद्वारा रचित बाल साहित्य पुस्तक प्रकाशनका लागि आर्थिक सहयोग गरेको छ । भाषा, साहित्य तथा संस्कृतिको विकास, संरक्षण तथा नयाँ पुस्तामा लोकसाहित्य हस्तान्तरण गर्न स्वर्गीय जोशीले पुर्‍याएको योगदानको कदर गर्दै पुस्तक प्रकाशनका लागि आर्थिक सहयोग उपलब्ध गराएको बैंकले जनाएको छ । चखुंचां हाःगु म्ये (भंगेराले गुनगुनाएको गीत) नामको पुस्तक प्रकाशित गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग उपलब्ध गराएको …

पुरा पढ्नुहॊस »

सिंगापुर पठाइ दिन्छु भन्दै ९५ लाख ठगेको आरोपमा पक्राउ

काठमाडौं । रोजगारीका लागि सिंगापुर पठाइदिन्छु भनी ९५ लाख रुपैयाँ रकम ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने २० वर्षीय सृजन निरौला रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले सिनामंगलबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगारी विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ । …

पुरा पढ्नुहॊस »

रेशम चाैधरीविरूद्धको मुद्दा फिर्ता लिन मिल्ने गरी सरकारले दर्ता गर्‍यो विधेयक

काठमाडौं । सरकारले टिकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरीको मुद्दा फिर्ता लिन मिल्ने गरी कानुन बनाउने तयारी गरेको छ । त्यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले केही नेपाल ऐन संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेको छ । मामिला मन्त्रालयले बिहीबार दर्ता गरेको विधेयकमा टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका चौधरीको मुद्दा फिर्ता लिन बाटो खोल्ने गरी बुँदा संशोधन गरिएको छ । कानूनमन्त्रालयनिकट स्रोतका …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकको शाखा अब गोकर्णमा

काठमाडौं । ज्योति विकास बैंकले गोकर्णमा शाखा उद्धघाटन गरेको छ । बैंकले बिहीबार काठमाडौंको गोकर्णमा १२०औं शाखाको औपचारिक उद्धघाटन गरेको हो । उक्त बैंकले ग्राहक समक्ष बैंकिङ्ग सेवाको पहुंच विस्तार गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो । गोकर्णेश्वर नगरपालिका वडा नं. ४, काठमाडौंस्थित गोकर्ण शाखाको समुद्धघाटन गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसाल र बैंकका संचालक राम कुमार श्रेष्ठले संयुक्त रुपमा गरेका थिए । उद्धघाटन …

पुरा पढ्नुहॊस »

सभापति देउवाद्वारा कायस्थको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ‘जिउँदा सहिद’का रुपमा चिनिने ३२ वर्षीय मुकेश कायस्थको निधनप्रति दुःख व्यक्त गरेका छन् । कायस्थ २०६२ र ६३ को जनआन्दोलनका क्रममा २०६२ चैत २७ गते बनेपामा निस्केको र्‍यालीमा सहभागी हुँदा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका थिए । त्यसपछि सधैँ अर्धचेत अवस्थामा रहेका उनको हिजो वैशाख २७ गते साँझ शिर मेमोरियल अस्पतालमा निधन भएको हो । सभापति देउवाले आज एक …

पुरा पढ्नुहॊस »